ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

केदार भण्डारीलाई प्रश्न : तपाईलाई मत किन दिने ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ मंसिर ११ गते, १८:४१ बजे
केदार भण्डारीलाई प्रश्न : तपाईलाई मत किन दिने ?
113
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काँग्रेसको १४ औँ महाधिवेसन अन्र्तगत सुनसरी जिल्ला सभापतिका लागि केदार भण्डारीले उम्मेद्धारी दिएका छन् । संस्थापन इतर समुहबाट यस अघि दुई कार्यकाल जिल्ला सचिव रहिसकेका भण्डारीले सभापतिका लागि उम्मेद्धारी दिएका छन् । आज नेपाली काँग्रेसको पाटी कार्यालयमा उम्मेद्धारी दर्ता गराएका केदार भण्डारीलाई जिरो आवरमा ३ प्रश्न :

तपाईलाई मतदाताले किन मत दिने ?

नेपाली काँग्रेस जिल्लामा बलियो अवस्थामा छ । यो अवस्थालाई कमजोर हुन नदिन र अझ शसक्त बनाएर अगाडि लैजान मैले सभापतिमा उम्मेद्धारी दिएको हो ।मैले दुई कार्याकालमा सिकेको अनुभवका आधारमा पाटिलाई अझ बलियो बनाउने मेरो उम्मेद्धारी हो । पाटिका साथीभाई र सम्पूर्ण कार्यकर्ताहरुको मनोबल उच्च बनाउन, हरेक दुःख सुखमा साथ दिन मेरो उम्मेद्धारी हो । हरेक कार्यकर्तामा पाटि मेरो अभिभावक हो भन्ने भावनाको विकास गराउँछुु ।

भावनात्मक एकताको कुरा गर्नुभयो ? विभाजित भएको अवस्थामा तपाई कसरी पाटिलाई एक बनाउँनुहुन्छ ?

अहिले पाटिका साथीभाई, कार्यकर्तामा विभाजित मानसिकता छ । अधिवेसनले पक्ष विपक्ष जस्तो बनाएको छ । कोही जितेको र कोहीले पराजित भएको महसुस गरिरहुनभएको छ । यस्तो अवस्था सबैलाई एक बनाउनु चुनौति नै छ । तर मेरो काम नै त्यहि हुनेछ । सबैलाई जोडेर लैजान्छु ।एकताको सुत्रमा बाँधेर पाटि प्रति गौरवान्वीत हुने वातावरण बनाउने मेरो प्रयत्न हुने छ ।

गुट उपगुटमा विभाजित भएको अवस्थामा कार्यकर्ता समेट्न तपाईको योजना के छ ?

यो हाम्रो आन्तरिक चुनाव हो । महाधिवेसनका क्रममा पक्ष विपक्ष जस्तो ढंगले अगाडि बढ्दा पक्कै पनि पाटिलाई चाहिने साथीहरु छुट्नु भएको छ । वडा, नगर, क्षेत्र, महाधिवेसनमा धेरै चाहिने साथीहरु छुट्नु भएको छ । पाटिमा योगदान दिनुभएका साथीहरु, पाटिले मुल्यांकन गर्नुपर्ने साथीहरु छुट््नु भएको छ । पाटिलाई उहाँहरुको साथ भोली पनि उत्तिकै चाहिन्छ । उहाँहरुलाई समेटेर लैजानुपर्छ । महाधिवेसनको क्रममा छुटेका साथीहरुलाई उच्च मुल्यांकन सहित उचित व्यवस्थापन हुन्छ । पाटिका अन्य विभिन्न विभाग सहित अन्य ठाउँहरुमा मुल्यांकनका आधारमा व्यवस्थापन गर्नुपर्छ । यसका लागि म योजना सहित अगाडि बढ्ने छु ।

मैले सभापति जित्दा,कुनै गुटले जित्यो, कुनै लविले जित्यो भन्ने अनुभुति हुन दिन्न । मेरो कुनै पनि भुमिका त्यस किसिमको हुने छैन ।

म कुनै गुटको सभापति बन्न चाहान्न । म सम्पूर्ण कार्यकर्ताको र सिंगो पाटिको सभापति बन्न चाहान्छु । यो नै मेरो अन्तिम उद्देश्य पनि हो ।

Comments 1

  1. Kuber says:
    4 years ago

    Congratulations Brother

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist