ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेस सुनसरी निर्वाचन – कुल २७७४ मत खस्यो (विवरण सहित)

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ मंसिर १२ गते, १९:४३ बजे
कांग्रेस सुनसरी निर्वाचन – कुल २७७४ मत खस्यो (विवरण सहित)
80
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सुनसरीको जिल्ला पदाधिकारी लागि भएको मतदान सम्पन्न भएको छ ।

जिल्ला सदरमुकाम इनरुवामा भएको निर्वाचनमा निर्धारित समय भन्दा केहि ढिला गरि सुरु भएको मतदान साँझ ६:१५ मा सम्पन्न भएको हो  ।

सुनसरीका चारवटै निर्वाचन क्षेत्रबाट चुनिएका दुई हजार नौ सय अठार जना मतदाता मध्ये सत्ताइस सय चौहत्तरले मतदान गरेको निर्वाचन अधिकृत उत्तम पौडेलले नीति सञ्चारलाई बताए ।

सुनसरीका चार वटा निर्वाचन क्षेत्रका प्रदेश स्तरका आठ वटा उपक्षेत्रलाई आधार बनाएर मतदानको ब्यबस्था गरिएको मतदान अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार सुनसरी निर्वाचन क्षेत्र नम्बर १ (क) का लागि निर्धारण गरिएको मत पेटिकामा बर्जु र हरिनगराको केहि मत सहित कुल ४४० मत खसेको छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर १ (ख) का लागि तोकिएको मत पेटिकामा कुल २६८ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर २ (क) मा ३०३ मत खसेको छ भने २(ख) मा ४५३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर ३(क) मा ३४८ मत खसेको छ भने ३(ख) मा ३१८ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर ४(क) मा ३०६ मत खसेकोमा ४(ख) मा ३३८ मत खसेको पौडेलले जानकारी दिए ।

उनका अनुसार मत परिणाम राति १० बजे पछि कांग्रेस सुनसरीको जिल्ला कार्यालयमा हुने छ ।

मतदान स्थलका तस्वीरहरु :

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist