Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

काङ्ग्रेस केन्द्रीय सदस्यमा चौधरीको उम्मेद्बारी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ मंसिर २५ गते, १२:४३ बजे
काङ्ग्रेस केन्द्रीय सदस्यमा चौधरीको उम्मेद्बारी
40
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रदेश सभा एकमा नेपाली काङ्ग्रेसबाट सांसद रहेकी नवोदिता चौधरीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृ चौधरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी हुन् ।

चौधरीले थारु कोटाबाट केन्द्रीय सदस्य पदकालागि उम्मेदवारी दिन लागेकी हुन् । सुनसरी क्षेत्र नं. २ बाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने चौधरी पूर्वसांसद तथा राजनीतिज्ञ नरेन्द्र चौधरीकी छोरी हुन ।

यसअघि पहिलो संविधानमा संविधान लेखनमा समेत सक्रिय चौधरीले प्रदेश १ संसदमा पनि सक्रिय भूमिका निर्वाह गरेकी छन् । संविधानसभामा नेतृ चौधरीले संसदको सांस्कृतिक तथा सामाजिक ऐक्यबद्धताको आधार निर्धारण समिति अन्तरगतको एउटा समितिमा सभापति भएर कार्य गरेकी थिइन् । उनको नेतृत्वमा उक्त समितिले संविधानका भाषिक कुराहरु निर्धारण गरेपछि मात्रै संविधान लेखनको कार्य अगाडी बढेको थियो । संविधानसभामा बाताबरण संरक्षणका विषय र विशेषगरि चुरे संरक्षणका विषयमा समेत महत्त्वपूर्ण निर्णय गराउन उनले भुमिका खेलेकी छन।

प्रदेशसभामा नेतृ चौधरीलाई विषयगत ज्ञान भएकी स्पष्ट वक्ताका रुपमा परिचित छन् । चौधरी सांसदहरुको बजेट व्यवस्थापनमा समेत उत्कृष्ट भएकी थिइन् । सांसदहरुलाई स्थानीय तहमा दिइने बजेट ब्यवस्थापनमा चौधरीले उदाहरणीय कार्य गरेकी छन् ।

त्यसो त, नेतृ चौधरी पार्टीभित्र पनि लोकप्रिय नेतृका रुपमा परिचित छिन् । नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर पार्टीमा युवा सहभागीता जुटाउनकै लागि आफुले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताइन् ।

‘अहिले नेपाली कांग्रेस भित्र पुस्तान्तरणको बहस चलिरहेको अवस्थामा मैले युवा सहभागिता, समावेशिता र गुटरहित राजनीति स्थापित गर्न आफ्नो उम्मेदवारी घोषणा गरेकी हुँ ।’ आउँदो निर्वाचनमा पार्टीलाई बहुमत ल्याउने गरी काम गर्न पनि नयाँ पुस्ता नेतृत्वमा जानुपर्ने चौधरीको धारणा छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist