ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

समूह–१ को विजेता भन्दै नेपाल, आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइनलमा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ फाल्गुन ९ गते, २०:४९ बजे
समूह–१ को विजेता भन्दै नेपाल, आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइनलमा
58
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौं । आइसिसी टी–२० विश्वकप छनोटमा नेपाल सेमिफाइनलमा पुगेको छ । समूह–१ को विजेता भन्दै नेपाल अन्तिम चारमा पुगेको हो ।

नेपालले सेमिफाइनलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ । युएई सोमबार समूह–२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

नेपालले लगातार तेस्रो जित निकालेको थियो आज भएको खेलमा क्यानडालाई ८ विकेटले पराजित ग¥यो । नेपाललाई जित दिलाउने क्रममा ओपनर कुशल भुर्तेलले नटआउट ३४ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २७ रन जोडे । ओपनिङ ब्याट्सम्यान आसिफ शेख १७ रनमा आउट हुँदा कुशल मल्ल भने गोल्डेन डकआउट भएका थिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको क्यानडा १५ ओभरमा ८० रन जोड्दै अलआउट भयो ।

नेपालले सेमिफाइनलमा युएईलाई पराजित गर्न सके आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ । नेपालले पछिल्लो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो। नेपालले समूहमा लगातार तेस्रो जित निकाल्ने क्रममा सोमबार क्यानडालाई ८ विकेटले पराजित ग¥यो ।

क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । लाई सस्तैमा समेट्ने क्रममा नेपालले पहिलो ओभरमै विकेट लिएको थियो । कमलसिंह ऐरीको पाँचौ बलमा म्याथ्यु स्पूर्सलाई शून्यमा आउट भए । कमलले नै क्यानडाका कप्तान नवनीत धलिवाल १८ रनमा आउट गरेका थिए ।

१४ रन बनाएर खेलिरहेका ओपनर रायन पठान लाई कमलसिंह ऐरीले अभिनास बोहराबाट रनआउट गराएका थिए। रविन्दरपाल सिंहलाई अभिनासले हम्जा तारिकलाइ सन्दीप लामिछानेले १ रनमा एलबिडल्लूको धरापमा पारेका थिए ।

खेलको नवौं ओभरमा करिम सनालाई कुशल मल्लबाट क्याच गराउँदै सन्दीपले पेविलियन फर्काए । कुशलले हर्ष थकर पनि आफ्नो पारीको २ रनमा एलबिब्लूको धरापमा पारे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist