ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इटहरीमा सञ्चारकर्मीहरूकाे नि:शुल्क आँखा तथा कान परीक्षण गरिने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते, १७:५३ बजे
इटहरीमा सञ्चारकर्मीहरूकाे नि:शुल्क आँखा तथा कान परीक्षण गरिने
20
SHARES
Share on FacebookShare on Twitter
इटहरी / पछिल्लो समय डिजिटल पत्रकारिताको विकास सँगै सञ्चारकर्मीहरूमा आँखा तथा कान जन्य समस्याहरू बढिरहेको पाइएको छ । कम्प्युटर, मोबाइल, ल्यापटप र क्यामेरा लगायतको उपकरणहरूको प्रयोगले सञ्चारकर्मीहरूको दृष्टि तथा श्रवण शक्तिमा समस्या आइरहेको अवस्थामा प्रेस युनियन सुनसरीले इटहरीमा बृहत् नि:शुल्क आँखा तथा कान परीक्षण कार्यक्रम गर्ने भएको छ ।
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग तथा राष्ट्रिय फोटो पत्रकार समूह सुनसरिको सह आयोजनामा उक्त कार्यक्रम प्रेस युनियनले आयोजना गर्न लागेका युनियनका सुनसरी सचिव विवेक भट्टराईले बताए । पछिल्लो समय डिजिटल माध्यमबाट पत्रकारीता हुन थालेसँगै बिशेषगरी आँखा तथा कानमा समस्या उत्पन्न हुन थालेकाले उक्त परीक्षण कार्यक्रमको आयोजना गरिएको सचिव भट्टराई ले बताए ।
उक्त कार्यक्रममा विराटनगर आँखा अस्पतालले चिकित्सकीय टोली तथा अन्य प्राविधिक सहयोग गर्ने राष्ट्रिय फोटो पत्रकार समूह सुनसरीका अध्यक्ष गुरु ढकालले बताए । कार्यक्रममा सञ्चारकर्मीका साथै उनीहरूको परिवारका सदस्यहरूको समेत नि:शुल्क आँखा तथा कान परीक्षण गरिने ढकालले जानकारी दिए ।परीक्षण इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा १९ गते बिहीबार गरिने बताइएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist