ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेपालमा बीआरआई अगाडी बढ्ला ?

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र १ गते, ८:४१ बजे
नेपालमा बीआरआई अगाडी बढ्ला ?
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकी सहयोगसम्बन्धी एमसीसी सम्झौताको पाँच वर्षपछि सदनबाट पारित भएसँगै नेपालमा चीनको बेल्ड एन्ड इनिसिएटिभ (बीआरआई)को विषयमा चासो बढेको छ । अब यसको कार्यान्वयनको विषयमा चासो बढेको छ । सम्झौता पारित हुन पाँच वर्ष लागेकोमा कार्यान्वयन कसरी हुने र कति समयमा पूरा हुने चासो बढेको हो ।

एमसीसीभन्दा अघि नै नेपालले चीनको बेल्ड एन्ड इनिसिएटिभ (बीआरआई) सम्झौता गरेको थियो । चीनसँग अरबौं डलरको विकास परियोजनासम्बन्धी यो सम्झौता अझै कार्यान्वयन भएको छैन ।

सम्झौताको पाँच वर्ष भइसक्दा बीआरआई कार्यान्वयनमा नभएको अवस्थाबीच चिनियाँ विदेशमन्त्री वाङ ई नेपाल भ्रमणमा आउँदैछन् । उनको नेपाल भ्रमणमा बीआरआईका प्राथमिक परियोजना अगाडि बढाउनेबारे छलफल हुने बुझिएको छ ।

२६ मार्चमा नेपाल आउने वाङ ई ले दुई दिने भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी दलका शिर्ष नेताहरुलाई भेट्नेछन् । भेटमा नेपालमा चीनको चासो देखि विकास आयोजनाबारे छलफल गर्ने बुझिएको छ ।

बीआरआई सम्झौता ऋण भएको र यसले नेपाललाई भविष्यमा संकटमा पार्न सक्ने विषय पनि उठ्ने गरेको छ । श्रीलंका बीआरआईको ऋणले समस्यामा परेको छ । अफ्रिकाका कतिपय देशमा पनि बीआरआई सफल हुन सकेन । कतिपय देश ऋणको भारमा परेर संकटमा छन् ।

नेपालमा बीआरआई अन्तर्गत केरुङबाट काठमाडौं रेल निर्माण, रसुवागढीबाट काठमाडौं सडक स्तरोन्नति, किमाथांकाबाट लिने सडक निर्माण, गल्छीबाट रसुवागढी हुँदै केरुङसम्म प्रसारण लाइन, तमोर जलविद्युत आयोजना, मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण, फुकोट कर्णाली जलविद्युत परियोजना, दिपायलदेखि चिनियाँ सीमासम्म सडक, टोखाबाट बिदुर सडक निर्माण गर्ने योजना तोकिएको छ।

तर, जलविद्युत निर्माण भएमा खपत कि नेपालमै गर्नुपर्ने या चीनले खरिद गर्नुपर्ने हुन्छ । भारतले चिनियाँ लगानीमा निर्माण भएको विद्युत खरिद गर्दैन । उसले विद्युत सम्झौता नभएको देशले निर्माण गरेर उत्पादन गरेको बिजुली खरिद नगर्ने गरी देशको कानून नै संशोधन गरिसकेको छ । चीनसँग उसको विद्युत खरिद सम्झौता छैन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist