ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

विनोद आचार्यको नेतृत्वमा प्रेस युनियन रामधुनी कार्यसमिति विस्तार

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र ७ गते, २०:२२ बजे
विनोद आचार्यको नेतृत्वमा प्रेस युनियन रामधुनी कार्यसमिति विस्तार
33
SHARES
Share on FacebookShare on Twitter

इटहरी । प्रेस युनियन सुनसरीले रामधुनीको कार्यसमितिलाई पूर्णता दिएको छ । सोमबार नेपानी काङ्ग्रेस रामधुनीको पाटी कार्यालयमा बसेको बैठकले विनोद आचार्यको संयोजकत्वमा  रामधुनी नगर समितिलाई पूर्णता दिइएको हो ।

नगर समितिका सह संयोजकमा सुमन भट्टराई चयन भएका छनभने सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः हेमन्त चौधरी ,
सरोज राउत र होम कुमारी चौधरी चयन भएका हुन ।

उक्त कार्यसमितिको सदस्यहरूमा मानिस चौधरी , मान्यता साह, कृष्ण सरदार, रेनु राई , हिना चौधरी ,संगीत चौधरी, भुपाल खतिवडा, निसान राइ, ज्वती पोखरेल, र बिजय राई, रविन राउत चयन भएका छन् । समितिका सल्लाहकारहरुमा राम कुमार कटुवाल, सुनिल चौधरी, धिरेन्द्र चौधरी, कमाला चौधरी , रामन्द चौधरी चयन भएका छन् ।

कार्यसमितिलाई पूर्णता दिने क्रममा युनियन सुनसरीका सभापति पवन अधिकारीले प्रेस युनियन सुनसरीले पत्रकारका हक हितमा गरेको कामको स्मरण गर्दै युनियनलाई मजबुत बनाउनका लागि पर्न निर्देशन दिए । प्रेस युनियन सुनसरीले सञ्चारकर्मीका लागि दुर्घटना बिमा, कोरोना बिमा, सञ्चारकर्मीको निःशुल्क आँखा तथा कान परीक्षण सञ्चारकर्मीका लागि क्षमता अभिवृद्धि तालिम लगायत गर्दै आएको छ ।
उक्त कार्यक्रमका प्रमुख अथिथी नेपानी काङ्ग्रेस रामधुनीका सभापति सुदिप अधिकारीले प्रेस युनियन रामधुनीलाई पाटीले गर्ने सहयोग र सहकार्यमा कुनै पनि कमि नहुने बताए । पत्रकार हरु राष्ट्रको चौथो अङ्ग भएकाने स्थानीय स्थरमा हुने गरेको विभिन्न प्रकार्को गतिबिधीलाई निगरानी गरि समाचार लेख्न आग्रह समेत गरेका थिए ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस रामधुनी कार्यसमिति सचिव महेस कुमार चौधरी, वडा न १ का वडा सदस्य देबराज पोखरेल, प्रेस युनियन सुनसरीका उपाध्यक्ष सन्जिव वाग्ले , जिल्ला सदस्य बिबेक बिबस रेग्मी लगाएतको उपस्थिति रहेको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist