ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सरकारको गलत नीतिले देशको अर्थव्यवस्था संकट उन्मुख छ – एमाले

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र २७ गते, १५:२६ बजे
सरकारको गलत नीतिले देशको अर्थव्यवस्था संकट उन्मुख छ – एमाले
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले देशको अर्थव्यवस्था संकट उन्मुख भएको दाबी गरेको छ ।

आइतबार देशको अर्थव्यवस्था र गभर्गनरलाई निलम्बन गरेको विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै एमालेले आफूले सत्ता छाडेको नौ महिनाको अवधिमै सरकारको गतल नीतिका कारण देश श्रीलंकाको बाटोमा उन्मुख भएको दाबी गरेको हो ।

एमालेका तीन पूर्व अर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल र युवराज खतिवडा तथा योजना आयोगका पूर्वउपाध्यक्ष पुष्प कँडेलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर अर्थतन्त्रको अवस्थाबारे चिन्ता व्यक्त गरेको हो ।

पौडेलले भने, ‘सरकारको गलत अर्थनीतिका कारण नौ महिनामै देशको अर्थव्यवस्था अवस्था नाजुक बन्न पुग्यो । अर्थतन्त्र जोखिम पूर्ण अवस्थामा पुगेको छ। सार्थक हस्तक्षेप भएन, समस्या समाधानका लागि पहल नगरेमा श्रीलंकाको अवस्थामा पुग्दछ ।’

अहिलेको सरकारले लिएको बाटोबाट स्वभाविक रुपमा श्रीलंकाको जस्तै अवस्थामा पुर्‍याउने भएकाले सच्चिन आवश्यक भएको बताए ।

‘एमालेले सरकार छाड्दा विदेशी मुद्राको स्थिति ११ महिनाका लागि पुग्ने थियो। हामीले ल्याइएको बजेटलाई निजी क्षेत्रले स्वागत गरेको थियो, लगानी कर्ता उत्साहित भएका थिए, पौडेलले भने, ‘हिजो र आजको अवस्थाबारे समीक्षा हुन आवश्यक छ ।’

एमालेले सरकार चलाउँदा सात प्रतिशत भएको तर अहिले कोरोना नियन्त्रण भइसक्दा पनि देशको अर्थव्यवस्था थप जोखिममा पुगेको उनेको दाबी थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist