ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सत्ता गठबन्धनले वैशाख ४ भित्र उम्मेदवार टुंगो लगाइसक्ने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ चैत्र ३० गते, ५:५९ बजे
सत्ता गठबन्धनले वैशाख ४ भित्र उम्मेदवार टुंगो लगाइसक्ने
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धनको बैठकले ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय गरेको छ । यसका लागि आ-आफ्ना दलका कमिटीहरुलाई निर्देशन दिने सहमति भएको छ । यसअघि राखिएको समय म्याद थपेर उक्त दिनसम्म राखिएको हो ।

आज पाँच दलको बालुवाटारमा बसेको बैठकले तालमेलको मोडालिटीबारे पनि छलफल गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार वैशाख ४ भित्र उम्मेदवार टुंगो लगाउन निर्देशन दिने तय भएको छ । तालमेलका सम्बन्धमा मोडालिटीबारे पनि गम्भीर छलफल भएको छ । तर, सहमति नबनिसकेको बुझिएको छ ।

काँग्रेस, माओवादी, नेकपा एस, जसपा र राजमोका नेताहरु सहभागी बैठकमा आफूले २०७४ मा जितेका सिटमा सोही दलका उम्मेदवारलाई अन्य दलले सघाउने सहमति भएपनि एमालेलगायत गठबन्धनबाहिरको दलले जितेको पालिकाहरुमा सिट बाँडफाँडमा कुरा मिल्न सकेको छैन । यसका लागि खाका तयार गर्न फेरि बैठक बस्ने तय भएको बुझिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist