ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

जगदगुरु शंकराचार्य धरान आउँदै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख २ गते, ७:४६ बजे
जगदगुरु शंकराचार्य धरान आउँदै
21
SHARES
Share on FacebookShare on Twitter

धरान । हिन्दु र्धममा सर्वोच्च जगदगुरु मानिने भारतको जगन्नाथपुरी गोबधर्न पीठका पिठाधीश्वर शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीको आज शुक्रवार धरान आगनमन हुदैछ । शंकराचार्यको स्वागतका लागि धरानमा स्वागत सम्मान एवं धार्मिक कार्यक्रमका लागि २५१ सदस्यिय मुल समिति गठन भएको छ ।

जगद्गुरु शंकराचार्य धरानमा आयोजित ४ दिने धार्मिक कार्यक्रमहरुमा सहभागी हुनेछन् । आयोजक समितिका अध्यक्ष पितरुमल अग्रवालका अनुसार शंकराचार्यबाट धरान स्थित धार्मिकस्थलहरुको दर्शन अवलोकान, पूजापाठ गर्नेछन् । शनिवार समितिव्दारा उनलाई अभिनन्दन गरिने कार्यक्रम छ ।

जगदगुरु शंकराचार्यका धार्मिक प्रवचन कार्यक्रम अन्तरकृयात्म हुने समितिका जनसम्पर्क उपसमिति संयोजक उद्धवप्रसाद अधिकारीले बताए । उनका अनुसार शंकराचार्यको अभिनन्दन सहितका सबै धार्मिक कार्यकार्यक्रमहरु धरान-१३ स्थित व्याङकेट मेनेजमन्टको हलमा हुनेछन् ।

शंकराचार्यको धरान आगमन हुँदा धरान-८ स्थित सिद्धिदातृ भगवती मन्दिरमा पञ्चकन्या, बाजागाजा सहितको कलश यात्राले स्वागत गर्दै बजार प्रवेश गराइने छ । उनको धरान आगमनको कार्यक्रम आज दिउँसो साढे ४ बजे हुने स्वागत सम्मान मुल समितिले जनाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist