इटहरी : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले इटहरीका २० वटै वडामा उमेद्वारको टुंगो लगाएको छ । सोमबार मनोनयन दर्ता गराएका उम्मेद्बारहरुको नामावली यसप्रकार छ ।
यी हुन् २० वटै वडाका उमेद्वार :–
वडा नं. १ कैलाश कार्की
वडा नं. २ राजु बस्नेत
वडा नं. ३ बालकृष्ण विष्ट
वडा नं. ४ विक्रम थापा
वडा नं. ५ जीवन न्यौपाने
वडा नं. ६ दिवस पोखरेल
वडा नं. ७ हेमनारायण चौधरी
वडा नं. ८ रोहित चौधरी
वडा नं. ९ गोविन्द घिमिरे
वडा नं. १० प्रकाश चौधरी
वडा नं. ११ खड्गनारायण चौधरी
वडा नं. १२ हेमानन्द दाहाल
वडा नं. १३ चन्देश्वर सरदार
वडा नं. १४ राकेश चौधरी
वडा नं. १५ श्रवण चौधरी
वडा नं. १६ दीपनारायण चौधरी
वडा नं. १७ भगवानलाल साह
वडा नं. १८ रामबाबु आचार्य
वडा नं. १९ दुर्गाप्रसाद पौडेल
वडा नं. २० मणिराम श्रेष्ठ







