ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धराने जनताका दु:ख, पिडा र समस्यालाई हल गरेर जनताको मुहारमा खुसी देख्नु नै मेरो ध्येय हो – किशोर राई

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख १३ गते, ७:०४ बजे
स्थानीय तह निर्वाचन – गठबन्धनबाट इटहरीमा हेमकर्ण, धरानमा किशोर र इनरुवामा केदारले पाए मेयरको टिकट
38
SHARES
Share on FacebookShare on Twitter

धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता किशोर राईले धरानको मेयर पदका लागि उमेद्वारी दर्ता गराएका छन् ।

कांग्रेसबाट मेयरका आकांक्षी रहेका नेता सुजेन्द्र तामाङ प्रस्तावक रहेकामा अर्का युवा नेता सागर प्रसाईं राईको समर्थक बनेका थिए ।

संस्थापन पक्षका नेता राईले धरानको मेयरका लागि कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर तिलक राई र क्षेत्रीय सभापति सुजेन्द्र तामाङलाई उछिनेर मेयरका उमेद्वार बनेका हुन् । केन्द्रले भने प्रदेशलाई नै निर्णय गर्ने अधिकार दिएपछि आइतवारदेखि निरन्तर छलफल भएकोमा सोमवार अपरान्ह उनको नाम सिफारिस भएको थियो ।

धरानमा गठबन्धनबाट मेयरको प्रतिस्पर्धामा रहेका राईले धरानको साख र गौरबलाई माथि उठाउँदै नमुना शहर बनाउन आफुले उमेद्वारी दिएको बताए ।

उनले नीतिसञ्चारसंग भने, ‘धरानका जनताको दु:ख, पिडा मैले महसुस गएको छु । धरानको खानेपानीको अभाव देखि रोजगारीको समस्या, सुकुम्बासीका समस्या सबै राम्रोसँग बुझेको छु । धराने जनताका दु:ख, पिडा र समस्यालाई हल गरेर जनताको मुहारमा खुसी देख्नु नै मेरो ध्येय हो ।’

राईले आफूलाई मेयराको रुपमा एक पटक काम गर्ने मौका दिन पनि धराने जनतासँग आग्रह गरेका छन् । धरानमा मौलाउँदै गएको लागूऔषध दुर्व्यसन, भ्रष्टाचार, अराजकता र अनियमिततालाई नियन्त्रण गर्ने बताउँदै स्थानीय सरकार प्रतिको धरानबासीको विश्वास र भरोसालाई बढाउँदै जाने बताए ।

धरान र धराने जनताको पिडा र ब्यथा आफुले राम्रोसंग बुझेको बताउँदै राईले धराने जनताको सेवामामा आफु अहोरात्र खट्नेमा शंका नगर्न आग्रह समेत गरे ।

उनले धरानलाई मिनी हंगकंग बनाउनका साथै आफू फुटबल प्रेमी भएकाले धरानलाई पनि फुटबलमय बनाउने आफ्नो लक्ष रहेको जानकारी दिए ।

राई नेपाली कांग्रेसका हाल जिल्ला सदस्य छन् भने धरानको पुर्वनगर सभापति पनि हुन् । उनी अखिल नेपाल फुटबल संघको प्रदेश १ अध्यक्ष पनि हुन् । धरान सबै समुदाय र उमेर समुहका जनतामाझ लोकप्रिय रहेका उनि युवामाझ अझै बढी लोकप्रिय मानिन्छन् ।

धरानमा सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मेयर, उपमेयरमा गठबन्धन गरेका छन् । वडाहरुमा भने आ-आफ्नो उम्मेद्वार उठाएर मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

#किशोरराई #धरान #कांग्रेस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist