ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

बागी उठेका नेता कार्यकर्तालाई उम्मेद्बारी फिर्ता लिन प्रचण्डको निर्देशन

उम्मेद्बारी फिर्ता नलिए कडा कारवाही गर्ने चेतावनी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ बैशाख १३ गते, २३:४० बजे
सिन्धुपाल्चोक संकटग्रस्त क्षेत्रमा सरकारले बाढी पीडितलाई राहत दिन ढिलाई गरेको पुष्पकमलको आरोप
59
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

माओवादी बागमती प्रदेश प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले मंगलबार विज्ञप्ति जारी गरेर पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र चिन्ह लिँदै बागी उम्मेदवार दिने पार्टीका सबै सदस्यलाई वैशाख १५ गतेभित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविपरीत कदम नचाल्नका लागि निर्देशन गरेका छन्।

१५ गतेभित्र सबै बागी उम्मेदवार मनोनयन फिर्ता नलिए पार्टीको निर्वाचन निर्देशिकाअनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाइने माओवादीले चेतावनी दिएको छ।

‘पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवार तथा विपक्षी दलका उम्मेदवारलाई खुल्ला वा छदम सहयोग पुर्‍याउने कार्य गर्ने सबैलाई बागी उम्मेदवारकै स्तरको गल्ती मानी कडा कावाही गरिनेछ,’ विज्ञप्तमा भनिएको छ।

विज्ञप्तिमा प्रतिगमनकाविरुद्ध पाँच दलीय गठबन्धनलाई र वैज्ञानिक समाजवादका लागि माओवादी केन्द्रका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गरिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist