Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

उद्योगहरु धराशयी बन्ने खतरा बढेको भन्दै स्यानिटरी प्याड उत्पादक संघले गुहार्यो प्रधानमन्त्री

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, १८:१० बजे
उद्योगहरु धराशयी बन्ने खतरा बढेको भन्दै स्यानिटरी प्याड उत्पादक संघले गुहार्यो प्रधानमन्त्री
17
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । स्वदेशी उत्पादन उद्योगहरु धराशयी बन्ने खतरा बढेको भन्दै नेपाल स्यानिटरी प्याड उत्पादक संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्वदेशी उद्योगलाई धराशयी हुनबाट बचाउनको लागि उचित कदम चाल्न आग्रह गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी पदाधिकारीले प्रधानमन्त्री देउवासमक्ष यस्तो आग्रह गरेका हुन् ।

भर्खरै सार्वजनिक भएको बजेटमार्फत विदेशबाट आयात हुने स्यानिटरी प्याडमा भारी मात्रामा छुट दिने घोषणा गरिएपछि स्वदेशी उत्पादन उद्योगहरु धराशयी बन्ने खतरा बढेको छ । उनीहरुले आफूहरुको लगानीको पनि जोखिम बढेको भन्दै तत्काल सरकारले आफ्नो निर्णयमा पूनरावलोकन गरोस भन्ने संघको चाहना छ ।

स्वदेशी स्यानिटरी प्याड उद्योगको अरबौं लगानी डुब्न नदिन र सरकार स्वदेशी उद्योगको संरक्षणमा प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्न साविककै व्यवस्था कायम गर्नेतर्फ पहल गरिदिन पनि उनीहरुले प्रधानमन्त्री देउवासमक्ष अनुरोध गरेका छन् । संघका अध्यक्ष डोलराज अधिकारी र पदाधिकारी सूर्य बहादुर थापाको नेतृत्वमा गएको टोलीले आज अपरान्ह प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री देउवासमक्ष उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ–‘सरकारले तीन वर्षअघिको बजेटमार्फत सामूदायिक विद्यालयहरुमा निःशुल्क स्यानटरी प्याड वितरण गर्ने नीति लिएपछि यस उद्योगमा लगानी गर्न स्वदेशी लगानीकर्ता उत्साहित भएका थिए । गत वर्षको बजेटमार्फत स्यानिटरी प्याड उत्पादन गर्ने नयाँ उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने घोषणा भयो ।

यी दुवै कदमले लगानीकर्तामाँझ सकारात्मक सन्देश प्रवाह गरेको थियो । सरकारले लगानीकर्तामाँझ उत्साहजनक र सकारात्मक सन्देश प्रवाह गरेको एक वर्ष पनि बित्न नपाउँदै स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई गम्भीर धक्का लाग्ने किसिमको निर्णय गर्दा सरकारी नीतिहरु कहिल्यै स्थिर नहुने सन्देश प्रवाह हुन्छ । त्यसले त अल्पकाललाई मात्र नभएर दीर्घकालसम्म लगानीको वातावरण बिगार्ने काम गर्छ ।’

यसअघि संघले विभिन्न मुख्य दलका शीर्ष नेताहरु र सरकारी सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरुसँग पनि भेटवार्ता गरिसकेका छन् । उनीहरुले सरकारको पछिल्लो उक्त निर्णय सच्याउनको लागि पहलकदमी लिईदिने अनुनय गरेका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



ताजा समाचार

उदयपुरमा विवाद हुँदा गोली लागेर एक जनाको मृत्यु

बन्दुक नियन्त्रणका सम्बन्धमा चौतर्फी दबाब – कानूनको एक ढाँचामा सहमति

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, ८:१३ बजे
प्रमुख दलका शिर्ष नेताहरुलाई गृहनगरमै आफ्ना उमेद्वार जिताउन सकस

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै दिन गर्ने तयारी

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, ८:०९ बजे
कोरोना बीमाको रकम भुक्तानी दिन उच्च अदालतको आदेश

पूर्वन्यायाधीश फोरम – न्यायाधीशविरुद्धको महाभियोगको संवैधानिक व्यवस्था हटाउ

प्रकाशित मिति : २०७९ जेष्ठ ३० गते, ८:०७ बजे
उद्योगहरु धराशयी बन्ने खतरा बढेको भन्दै स्यानिटरी प्याड उत्पादक संघले गुहार्यो प्रधानमन्त्री

उद्योगहरु धराशयी बन्ने खतरा बढेको भन्दै स्यानिटरी प्याड उत्पादक संघले गुहार्यो प्रधानमन्त्री

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, १८:१० बजे
सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न – थपिए २० जना गोताखोर

सशस्त्र प्रहरीको गोताखोर तालिम सम्पन्न – थपिए २० जना गोताखोर

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, १७:५७ बजे

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, १७:४८ बजे

बढी पढिएकाे (लाेकप्रिय)

  • नेका धनकुटा सभापतिमा राई निर्वाचित

    नेका धनकुटा सभापतिमा राई निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • जुवाको खालबाट पक्राउ परेका कार्कीलाई वराहक्षेत्रमा एमालेले बनायो उमेद्वार

    217 shares
    Share 87 Tweet 54
  • रोहितको विजयमा धेरै आमाहरुको आशिर्वादको तागत रहेछ – हेमकर्ण पौडेल

    211 shares
    Share 84 Tweet 53
  • पाख्रिवास वडा नं. २ कांग्रेस मय

    193 shares
    Share 77 Tweet 48
  • धरान- रामधुनीका मेयरको पहलमा हरियाली मार्ग सडक स्तरोन्नति हुँदै

    156 shares
    Share 62 Tweet 39

बढी पढिएकाे (लाेकप्रिय)

  • नेका धनकुटा सभापतिमा राई निर्वाचित

    नेका धनकुटा सभापतिमा राई निर्वाचित

    461 shares
    Share 184 Tweet 115
  • जुवाको खालबाट पक्राउ परेका कार्कीलाई वराहक्षेत्रमा एमालेले बनायो उमेद्वार

    217 shares
    Share 87 Tweet 54
  • रोहितको विजयमा धेरै आमाहरुको आशिर्वादको तागत रहेछ – हेमकर्ण पौडेल

    211 shares
    Share 84 Tweet 53
  • पाख्रिवास वडा नं. २ कांग्रेस मय

    193 shares
    Share 77 Tweet 48
  • धरान- रामधुनीका मेयरको पहलमा हरियाली मार्ग सडक स्तरोन्नति हुँदै

    156 shares
    Share 62 Tweet 39

पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

हाम्रो टिम

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

हाम्रो टिम

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist