ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

तीन दिनभित्र क्रियाशील सम्बन्धी विवाद टुंग्याउदै कांग्रेस, भदौ भित्रै स्थानीय तहको अधिवेशन हुने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २१ गते, ७:०० बजे
तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नुको विकल्प छैन, महाधिवेशन भदौ भित्रै हुन्छ : नेता विश्वकर्मा
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले तीन दिनभित्र क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने भएकाे छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताहरुबी बुधबार भएको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद तीन दिनभित्र टुंग्याउने सहमति गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाकाे निवासमा बसेकाे बैठकमा क्रियाशील सदस्यताका सम्बन्धमा पार्टीमा देखिएको विवाद तीन दिनभित्र समाधान गर्ने गरी छलफललाई निरन्तरता दिने सहमति भएकाे नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम् संसद मीन विश्वकर्माले जानकारी दिए ।

नीतिसञ्चारसंग कुराकानी गर्दै नेता विश्वकर्माले साे जानकारी दिएका हुन् ।  प्रभावित स्थानीय तहको नयाँ कार्यतालिका क्रियाशील सदस्यतामा देखिएकाे समस्या समाधानपछि मात्र सार्वजनिक गरिने पनि उनले बताए ।

उनले भने, ‘नेताहरुले छलफल गर्नु भएको छ । क्रियासिल विवाद टुंग्याएर भदौ भित्रै नगर र वडाको अधिवेशन सम्पन्न गर्नेगरि काम अगाडी बढ्ने विषयमा सहमति भएको छ ।’

बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाहीलगायत जिल्लाका केही क्षेत्र र वडाको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ । अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाको सदस्यताबारे पनि बैठकमा छलफल भएकाे उनले जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist