ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयकाे टाेली भारतीय बाटो हुँदैं दार्चुला पुग्याे

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ साउन २१ गते, ११:४८ बजे
दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयकाे टाेली भारतीय बाटो हुँदैं दार्चुला पुग्याे
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ।  पारदर्शी रुपले दार्चुला घटनाको छानबिन गर्न गठित छानबिन समितिको टोली दार्चुला गएको छ ।

गृह मन्त्रालय श्राेतका अनुसार मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज बिहान भारतीय बाटो हुँदैं स्थलगत अध्ययनका लागि गस्कु गएको हो ।

दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गर्न गौतमको नेतृत्वमा टोली गठन गरेको थियो ।

घटनाबारे छानविन गर्न काठमाडौंबाट मंगलबार दार्चुला पुगेको मन्त्रालयको टोलीले बुधबार पत्रकारसँग घटनाको विषयमा छलफल गरेको थियो ।

छानविनका लागी आवश्यक सूचना तथा प्रमाण संकलन गर्न घटना स्थल जानु पूर्व टोलीले पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र ब्याँस गाउँपालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरेको हो ।

छलफलमा समितिका संयोजक गौतमले घटनालाई नजिकबाट अनुसन्धान गरी छानविन गरिने बताउनु भएको छ । टोलीले यसअघि बुधबार बिहान घटनाका तीन जना प्रत्यक्षदर्शीलाई घटनाको बारेमा सोधपुछ गरेको छ ।

उक्त घटनाका प्रत्यक्षदर्शी कल्यान सिंह धामी, अनिता धामी र विक्रम सिंह रङकोलीलाई टोलीले घटनाको वास्तविकता बारे सोधपुछ गरेको छ ।

घटनासँग सम्बन्धित प्रमाणहरु संकलन तथा विश्लेषण गरी सत्य तथ्य बाहिर ल्याउने संयोजक गौतमले बताउनुभयो ।

अनुसन्धानको क्षेत्रमा निकै लामो समय काम गरेका सुरक्षाकर्मी छानविन समितिमा रहेको भन्दै उहाँले घटनाको सत्य तथ्य बाहिर आउनेमा विश्वास व्यक्त गर्नुभयो ।

ब्याँस गाउँपालिका–२ का जयसिंह धामीले तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइनको डोरी किटिदा महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist