ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रचण्ड’का घरबेटी अधिकारी कालो सूचीमा, ३ वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ ८ गते, १२:२७ बजे
प्रचण्ड’का घरबेटी अधिकारी कालो सूचीमा, ३ वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ।  सरकारले १० ठेकेदार कम्पनीलाई कालाेसूचीमा राखेकाे छ । ठेक्का लिएकाे काम समयमा सम्पन्न नगर्ने तथा पटक-प‍टक सूचना जारी गर्दा पनि बेवास्ता गर्ने र निर्माण लागत बढाएर काम अलपत्र पार्ने कम्पनीलाई कारबाहीसहित सूची सार्वजनिक गरिएकाे हाे।

जसमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीसमेत परेकाे छ। बुधबार सार्वजनिक गरिएकाे सूचना अनुसार उनलाई ३ वर्ष कुनै काम गर्न नपाउने गरी प्रतिबन्ध लागाइएकाे हाे।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले  सार्वजनिक सूचना जारी गरी दुई चिनियाँसहित दश निर्माण कम्पनीलाई कुनै नयाँ खरिद प्रक्रियामा सामेद हुन नपाउने गरी कालोसूचीमा राखेको जानकारी गराइएकाे हाे।

निमार्णकाे काम अलपत्र पार्दासमेत प्रचण्डले बचावट गरी राखेकाे भन्ने आराेपकाबीच हालै उनीमाथि कारबाहीकाे सूचना सार्वजनिक भएकाे हाे।

यसै सन्दर्भमा केहीदिनअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि फेसबुकमा प्रचण्डको घरबेटीले बाटो नबनाएका कारण काठमाडौँको फोहोर उठाउन गारो भएको बताएका थिए। यसका साथै उनले प्रचण्डले ठेकेदार अधिकारीलाई अंगरक्षकले जसरी संरक्षण गरेकाे आराेपसमेत लगाएका थिए।

यी हुन् कालाेसूचीमा परेका दश ठेकेदार कम्पनी:

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist