ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पेस्तोल नपड्किएपछि बाँचिन् अर्जेन्टिनाकी उपराष्ट्रपति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ १७ गते, १२:४७ बजे
पेस्तोल नपड्किएपछि बाँचिन् अर्जेन्टिनाकी उपराष्ट्रपति
20
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाकी उपराष्ट्रपतिले क्रिस्टिना फर्नान्डेज डि क्रिच्नर हत्या हुनबाट जोगिएकी छन् ।

समाचार संस्था रोयटर्सका अनुसार बिहीबार उनलाई एक जनाले पेस्तोलले गोली हान्न प्रयास गरेका थिए। राजधानी ब्युनस आयर्सको आफ्नै निवासमा समर्थकहरूसँग भेटिरहेकी क्रिस्ट्रिनाको टाउकोमा ताकेर पेस्तोलले गोली हान्न खोजेको भिडिओ सार्वजनिक भएको छ ।

पाँच राउन्ड गोली लोड भएको भए पनि त्यतिबेला पेस्तोल नपड्किएकाले क्रिस्टिना बाँचेको अधिकारीहरूले बताएका छन् ।

अर्जेन्टिनाका राष्ट्रपतिल एल्बर्टो फर्नान्डिजले उक्त हत्या प्रयासको निन्दा गरेका छन् ।

‘त्यो मान्छेले क्रिस्टिनाको टाउकोमा पेस्तोल ताक्यो र ट्रिगर तान्यो। क्रिस्टिना अहिले जिवित छिन् किनभने केही कारणले पेस्तोल पड्किएन,’ टेलिभिजन सम्बोधनका क्रममा एल्बर्टोले भने ।

अर्जेन्टिनामा प्रजातन्त्र पुनर्स्थापना भएपछिको यो सबैभन्दा गम्भीर घटना भएको उनले उल्लेख गरेका छन् ।

यसअघि दुई पटक अर्जेन्टिनाकी राष्ट्रपति भइसकेकी उपराष्ट्रपति क्रिस्टिनाविरूद्ध भ्रष्टाचार मुद्दा लागेको छ । सोही मुद्दामा उनी बिहीबार बयान दिएर आएकी थिइन् ।

आक्रमणकारीले किन उनको हत्या प्रयास गरेका थिए भन्ने खुलेको छैन। स्थानीय सञ्चारमाध्यमले पेस्तोल ताक्ने व्यक्ति ३५ वर्षीय ब्राजिलियन मूलका पुरूष भएको समाचार उल्लेख गरेका छन् । उनलाई प्रहरीले हिरासतमा लिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist