ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

गठबन्धनको सिट बाँडफाँट नहुँदै काँग्रेसमा विद्रोही उम्मेदवार खुल्न थाले

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ २७ गते, ७:११ बजे
कांग्रेसका महाधिवेशन प्रतिनिधि कुन समुदायबाट कति ?
20
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच सम्भवत यसै महिनाभित्र सिट बाँडफाँटको टुंगो लाग्नेछ । सिट संख्या र कुन क्षेत्रबाट कुन दलबाट गठबन्धनको साझा उम्मेदवार रहने भन्ने टुंगो लाग्ने जनाइएको छ ।

गठबन्धनभित्र सिट बाँडफाँटको टुंगो नलाग्दै नेपाली कांग्रेसभित्र भने विद्रोही उम्मेदवारहरु खुल्न थालेका छन् । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विद्रोहको चेतावनी दिइसकेका छन् । उनले विद्रोही उम्मेदवार उठाउने संकेत गरेका हुन् ।

आजै चितवनमा कांग्रेसको विद्रोही समूहले उम्मेदवार खडा गर्ने चेतावनी दिइसकेको छ । यसअघि भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार बनेका जगन्नाथ पौडेलसहितका समूहले चितवनका ३ क्षेत्र र ६ वटै प्रदेश सभामा उम्मेदवार खडा गर्ने गरी तयारी गरेको छ । जहाँ-जहाँ कांग्रेसले उम्मेदवार खडा गर्दैन त्यहाँ उम्मेदवारी दिने पौडेलसहितका नेताहरुले पत्रकार सम्मेलन गरी खुलाएका छन् ।

यसैगरी, तनहुँ १ मा गोविन्दराज जोशी समूहले उम्मेदवारी दिने घोषणा गरिसकेको छ । काठमाडौं, ललितपुरलगायत विभिन्न जिल्लाका निर्वाचन क्षेत्रमा कांग्रेसबाट विद्रोही उम्मेदवार खडा हुने गरी तयारीमा छन् । जहाँ कांग्रेसको उम्मेदवार हुनेछैनन् त्यहाँ विद्रोही उम्मेवार हुने गरी तयारी भएको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist