ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

डेरी उद्योगबाट ठूलो परिमाणमा पशुको बोसो मिसाइएको घिउ प्रहरीद्वारा बरामद

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ माघ १८ गते, ८:१४ बजे
डेरी उद्योगबाट ठूलो परिमाणमा पशुको बोसो मिसाइएको घिउ प्रहरीद्वारा बरामद
19
SHARES
Share on FacebookShare on Twitter

रौतहट । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगबाट  प्रहरीले ठूलो परिमाणमा अखाद्यवस्तु बरामद गरेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले मङ्गलबार साँझ फूलतारा डेरी उद्योगमा छापा मारी अखाद्यवस्तु बरामद गरेको हो ।

भैँसीसहित विभिन्न पशुको बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाउन तयार पारिएका अखाद्यवस्तुहरू ठूलो परिमाणमा बरामद गरेको छ। उक्त कार्यमा संलग्न डेरीका सञ्चालक राजपुर नगरपालिका–१, भगवानपुर बस्ने हाल आफ्नै घरमा डेरी सञ्चालन गरेका मोहम्मद मतिउल्लाह, त्यहाँ कार्यरत दुई जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

प्रहरीका अनुसार सोधपुछको क्रममा भैँसीसहित विभिन्न पशुको बोसोबाट बनाइएको अखाद्य भारतबाट नेपालमा ल्याईएको बुझिएको छ। प्राप्त सूचनाका आधारमा प्रहरीले छापा मारेको तथा त्यहाँ बरामद भएको अखाद्यवस्तुको परीक्षण गरिने तथा आवश्यक अनुसन्धान गरी कानुनबमोजिम सञ्चालकसहित दोषीलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सर्लाही रौतहटलाई खबर गरिसकेको तथा सम्भवतः बुधबार त्यसको परीक्षण गरेर कारबाही प्रक्रिया अघि बढाइने समेत उनले जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist