ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सुनसरीमा एक सातामा ४८१ जना लागूऔषध कारोबारी पक्राउ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ माघ २२ गते, १५:५९ बजे
सुनसरीमा एक सातामा ४८१ जना लागूऔषध कारोबारी पक्राउ
25
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  सुनसरी प्रहरीले एक साताको अवधिमा ४८१ जना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईका अनुसार एक साताको अवधिमा ४८१ जना लागूऔषध कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो ।

बढ्दो लागूऔषधको ओसारपसार, बिक्री वितरण तथा सेवनमा संलग्नलाई शून्य सहनशीलताको नीति अवलम्बन गरी प्रचलित कानून बमोजिम कारबाही गरिएको डीएसपी राईले जानकारी दिए ।

लागूऔषध सेवन तथा कारोबार हुने विभिन्न स्थानहरूमा विशेष सुरक्षा योजना बनाइएको उनले बताए ।

लागूऔषध सेवन तथा कारोबार हुने विभिन्न स्थानहरूबाट ४७३ जना पुरुष र ८ जना महिला गरी ४८१ जना लागूऔषध दुर्व्यसनमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएकामध्ये ४७५ जनालाई सम्झाई बुझाई तथा आवश्यक मनोपरामर्श दिइ अभिभावकहरूलाई जिम्मा लगाइएको प्रहरीले सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको चालचलन, व्यवहार बुझेर जिम्मा लगाइएको हो । यस्तै, पक्राउ परेकामध्ये एकजनालाई सुधार केन्द्र र ५ जनालाई कानुनी प्रक्रियाअनुसार म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

अधिकांश लागूऔषधमा संलग्न व्यक्तिहरू १६ देखि ३० वर्ष उमेर समूहका रहेका छन् । धेरैजसो स्कुल, कलेजमा अध्ययन गर्ने गरेको र संगतबाट फस्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist