ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

लुम्बिनी प्रदेशसभाको बैठक अवरोध गर्ने एमाले

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ७ गते, १३:४५ बजे
लुम्बिनी प्रदेशसभाको बैठक अवरोध गर्ने एमाले
19
SHARES
Share on FacebookShare on Twitter

बुटवल ७ भदौ । एमालेले लुम्बिनी प्रदेशसभाको बैठक अवरोध गर्ने भएको छ । सोमबार दिउँसो बस्ने बैठकमा अवरोध गर्ने तयारी एमालेले गरेको हो ।

एमालेले दुईजना सांसदलाई कारबाही नगर्दासम्म संसद चल्न नदिने चेतावनी दिँदै आएको छ । उसले आफ्ना सांसदलाई कारवाही गरेको पत्र टाँस गरी पदमुक्त गर्न माग गर्दै साेमबार सभामुुख पूर्णबहादुर घर्तीलाई निवेदन दिएको छ । सभामुखले नैतिक आचरण नदेखाएको भन्दै एमालेले पत्रकार सम्मेलनमार्फत पदमा नबस्नसमेत चेतावनी दिएको थियो ।

एमालेले सांसद अजय शाही र विमलाकुमारी वलीलाई पदमुक्त नगर्दासम्म सदन चल्न नदिने जनाइसकेको छ । यसअघिका दुईवटा बैठक एमालेकै अवरोधका कारण स्थगित भएका थिए ।

एमालेकै अवरोधका कारण बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्यून छ । तर, सत्तासीन दलहरुले भने बैठक चलाउन दबाब दिएका छन् ।  चालू प्रदेश सभाको नवौं अधिवेशनका बैठक  चल्न नदिएपछि नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले शाही र वलीलाई पदमुक्त गरेको सूचना सभामुखले नदिएसम्म संसद् अवरुद्ध गर्ने जानकारी दिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist