ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पछिल्लो समय देशलाई जातीय द्धन्दमा लैजान खोजिदैँछ – माधब नेपाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २९ गते, १९:२४ बजे
पछिल्लो समय देशलाई जातीय द्धन्दमा लैजान खोजिदैँछ – माधब नेपाल
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।  प्रदेश १ को नाम कोसी राख्नु राम्रो भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।

बुधबार इटहरी ६ मा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेशको नामकरण कोसी राखिनु राम्रो भएको बताएका हुन् ।

यसअघि बागमती, गण्डकी, कर्णाली, लुम्बिनी जस्ता नाम राखिएको स्मरण गर्दै उनले यो प्रदेशको नाम कोसी राखिनुले सबै क्षेत्रको पहिचान समेटिएको बताएका हुन् ।

‘देश बहुसांस्कृतिक, बहुभाषिक, बहुजातीय छ, यसै सन्दर्भमा साझा पहिचानको नाम कोशी बहुमतले पारित भएको छ, राम्रो भयो, सगरमाथा राखिएको भएपनि राम्रै भन्ने थिएँ,’ नेपालले भने, ‘प्रत्येक समुदाय र आम मानिसको भावनाको कदर गर्नुपर्छ, पछिल्लो समय देशलाई जातीय द्धन्दमा लैजान खोजिदैँछ ।’

उनले नामकरणको विषयमा सचिवालयमा समेत यसअघि छलफल गरेको बताए । उनले भने, ‘अन्य प्रदेशको नामकरण भूगोलकै आधारमा भएको छ, यो प्रदेशमा पनि बहुमत सदस्यले कोसी पारित गरिएको छ, यसले राम्रो भएको छ ।’

उनले केही पहिचानबादीहरुले देशलाई जातीय द्धन्दतर्फ उन्मुख गरेको बताएका छन् । जनताबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले नामकरण गरेकाले सबैले स्वीकार गर्नुपर्ने बताए ।

यसैबीच पछिल्लो समय नेताहरुबीच आरोप प्रत्यारोप भइराखेको र यसले फाइदा नगर्ने भन्दै देशमा अहिले राजतन्त्र फक्र्याउने प्रयास समेत भइरहेकाले आँफू जानकार रहेको उनले बताए ।

‘एमाले र राप्राबाहेक सबैलाई सरकारमा समेट्ने सोच छ,’ उनले भने, ‘हाम्रो पार्टीले कम्युनिस्ट पार्टीसँग नीति, विचार, व्यवस्था र मन मिलेमा एकता गर्न पनि सक्छ, तर हामी अरु कसैसँग विलय हुने अवस्थामा जानेछैनौँ ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist