ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

कांग्रेस जिल्ला सभापतिहरूको अनशनमा संस्थापन इतरका नेताहरूको ऐक्यवद्धता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ९ गते, १९:२२ बजे
कांग्रेस जिल्ला सभापतिहरूको अनशनमा संस्थापन इतरका नेताहरूको ऐक्यवद्धता
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, ९ भदौ । कांग्रेसको क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गर्न मागसहित कांग्रेस मुख्यालयमा रिले अनशनमा बसेका जिल्ला सभापतिको मागमा संस्थापनइतरका नेताहरू पुगेर ऐक्यबद्धता जनाएका छन् ।

कांग्रेसको काभ्रे, नुवाकोट र धादिङका जिल्ला सभापतिहरूले सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै सुरु गरेको अनशनमा ऐक्यवद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह, शेखर कोइरालालगायतका नेताहरू सहभागी छन् ।

उनीहरुले आज बिहान नेता प्रकाशमान सिंहको निवासमा भेला भएर जिल्ला सभापतिको अनशनमा ऐक्यवद्धता जनाउने निर्णय गरेका थिए । उपसभापति विमलेन्द्र निधि भने अनशनमा ऐक्यबद्धता जनाउन पुगेका छैनन् ।

नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले सोमवार क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन बुझाइसकेको छ । पार्टी सभापतिलाई बुझाइएको यो प्रतिवेदनलाई सभापतिले निर्वाचन समितिलाई बुझाउने र समितिले जिल्ला सभापतिहरुमार्फत सार्वजनिक गर्ने कांग्रेस कार्यविधि छ ।

समितिले प्रतिवेदन नबुझ्दै सदस्यता वितरणमा संस्थापन पक्षबाट मनपरी भएको दावीगर्दै जिल्ला सभापतिहरुले आजबाट रिले अनशन सुरु गरेका हुन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist