ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १७ गते, ८:३१ बजे
रोनाल्डोको कीर्तिमानमा पोर्चुगलको जित
18
SHARES
Share on FacebookShare on Twitter

काठमाडौ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको विश्व कीर्तिमानसँगै पोर्चुगलले अन्तर्राष्ट्रिय खेलमा जित निकालेको छ । बुधबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘ए’ को खेलमा रोनाल्डोको कीर्तिमानी दुई गोलसहित पोर्चुगलले आयरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एक गोलले पछि परेको अवस्थामा रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा ११० र १११ गोल गरेका हुन् । दुबै हेड गोल गर्नुअघि रोनाल्डोले पेनाल्टी चुकाएका थिए ।

आयरल्याण्डका १९ वर्षीय गोलरक्षक गाभिन बाजुनुले खेलको १५औँ मिनेटमा रोनाल्डोको पेनाल्टी बचाउ गरेका हुन् ।

यसअघि खेलमा आयरल्याण्डले ४५ मिनेटमा अग्रता बनाएको थियो । जोहन एगानले गोल गर्दै आयरल्याण्डलाई अग्रता दिलाएका थिए । खेलको अन्तिम समय सम्हालिन नसक्दा आयरल्याण्ड तीन अंक गुमाउन बाध्य भयो ।

दोस्रो पटक इंग्लिस क्लब म्यानचेष्टर युनाईटेडमा अनुबन्धन भएका रोनाल्डोले खेलको ८९औँ मिनेट र थपिएको छैटाैँ मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंकसहित आफ्नो नाममा कीर्तिमानी लेखाए ।

यसअघि अन्तर्राष्ट्रिय फुटबलमा इरानका अलि डाईले १०९ गोल गर्दै सो कीर्तिमान आफ्नो नाममा राखेका थिए । अलिले सन् १९९३ बाट २००६ सम्म खेल्दा १०९ गोल गरेका थिए ।

फिफा विश्वकप छनोटमा पोर्चुगल समूह ‘ए’ मा छ । उसले चार खेलबाट १० अंक बनाएको छ । साेही समूहमा सर्बिया सात अंकसहित दोस्रो, लक्जमवर्गको ६ अंकसहित तेस्रो स्थानमा रहँदा आयरल्याण्ड र अजरबैजानले अंक तालिकामा खाता खोल्न सकेका छैनन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist