ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

भाद्र २१ गते धनकुटाका सबै वडामा काँग्रेस अधिवेशन हुने निश्चित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १७ गते, २१:२४ बजे
भाद्र २१ गते धनकुटाका सबै वडामा काँग्रेस अधिवेशन हुने निश्चित
19
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डाैँ, १७ भाद्र । भाद्र २१ गते धनकुटाको ६० वटै वडाको अधिवेशन सम्पन्न गर्ने निर्णय नेपाली काँग्रेस धनकुटामा सम्पन्न जिल्ला समितिको वृहत बैठकले गरेको छ।

नेपाली काँग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको वृहत बैठकले केन्द्र वडा अधिवेशन भाद्र १८ गते, पालिकाको भाद्र २७ गते, क्षेत्रीय सभा निर्वाचन क्षेत्रीय कार्य समितिको असाेज १ गते, एक प्रतिनिधि सभा निर्वाचिन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन असाेज ५ गते गर्ने निर्णय गरेता पनि वर्षाले सडक अवरुद्ध गरेको र समायोजनको क्रियाशिल सदस्य पनि सम्पूर्ण केन्द्रबाट आई नपुगेको समयको अभावका कारण वडा अधिवशेन भाद्र २१ गते र अरु तहको अधिवेशन केन्द्रले तोके बमोजिम नै गर्ने निर्णय गरेको जिल्ला सचिव विजय सन्तोषी राईले वताएका छन्।

अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको संयोजकत्वमा जिल्ला सचिव विजय सन्तोषी राई सदस्य सचिव रहनु भएको सवै जिल्ला कार्य समितिका सदस्यहरु महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ तथा सुभेच्छुक संस्थाका अध्यक्षहरु रहेको मुल महाधिवेशन आयोजक समिति गठन गरिएको छ।

यसैगरी नेपाली काँग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य संयोजक रहेको आवास तथा भोजन व्यवस्थापन उपसमिति र उपसभापति शाक्यकै संयोजकमा सदस्य सचिव विजय सन्तोषी राई, निर्मल ओझा सदस्य रहेको दस्तावेज तथा प्रतिवेदन तयारी समिति गठन गरेको छ।

यस्तैगरी नेपाली काँग्रेस धनकुटा जिल्ला सचिव विजय सन्तोषी राई संयोजक रहेको महाधिवेशन आयोजक समितिको सचिवालय व्यवस्थापन तथा प्रचार प्रसार समिती र जिल्ला कोषाध्यक्ष तथा तरुण दल धनकुटा जिल्लाका अध्यक्ष दिनेश राईको संयोजकत्वमा आर्थिक तथा स्वयम सेवक व्यवस्थापन समिति गठन गरेको छ।

नेपाली काँग्रेस धनकुटाका अधिवेशन सम्पन्न गर्न केन्द्रले अधिवक्ता विक्रम राईलाई खटाएको र उहाँले धनकुटा जिल्लामा जिल्ला पार्टीसँग समन्वय गरी धनकुटा जिल्लाको ६० वटै वडा अधिवेशन सम्पन्न गर्न मतदान अधिकृत नियुक्ति गरी खटाई सकेको जिल्ला सचिव राईले वताएका छन्।

वृहत बैठकलाई नेपाली काँग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापा, आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, प्रदेश सभा सांसद लिला सुब्बा लगायत पार्टीका पदाधिकारीहरु जिल्ला सदस्यहरुले समेत आ-आफ्नो धारणा राख्दै महाधिवेशनमा नेतृत्व सर्वसम्वत गरेर एकताको सन्देश दिनु पर्नेमा जोड दिएका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist