ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मेलम्ची र हेलम्बु पुगेर गृहमन्त्री खाँणले बुझे बाढीपहिरो प्रभावितको अवस्था

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १९ गते, १९:२७ बजे
मेलम्ची र हेलम्बु पुगेर गृहमन्त्री खाँणले बुझे बाढीपहिरो प्रभावितको अवस्था
20
SHARES
Share on FacebookShare on Twitter

सिन्धुपाल्चोक । मेलम्ची र हेलम्बु पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकण गदै गृहमन्त्री बालकृष्ण खाँणले बाढी प्रभावितहरूको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

शनिबार निरीक्षणका लागि हेलम्बु र मेलम्ची पुगेका गृहमन्त्री खाँणले पुल, घर, कार्यालयलगायत संरचना निर्माणमा जोड दिन आग्रह गरेका हुन् ।

‘प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । सरकारले तत्कालै बेलिब्रीजको निर्माण गरेर बाढीग्रस्त क्षेत्रसँगको टुटेको सम्पर्क पुर्नस्थापित गर्ने योजना बनाएको छ’, गृहमन्त्री खाँणले भने । हेलिकप्टरबाट मेलम्ची नगरपालिकाको मेलम्ची बजार तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर– २ गणेश बजार क्षेत्रको उनले निरीक्षण गरेका थिए ।

गत असार १ र १६ गते  आएको  बाढीपहिरोले मेलम्ची, हेलम्बु र पाँचपोखरी गाउँपालिका क्षेत्रमा ठूलो धनजनको क्षेति पुर्‍याएको थियो । बाढीले ६ वटा मोटरेवल पक्की पुलमा क्षेति पुर्‍याउनुका साथै ठाउ-ठाउमा सडक बगाएको थियो । सो क्षेत्रमा अझै सहज रूपमा यातायात सञ्चालन हुन सकेको छैन ।

गृहमन्त्रीसहित  पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल, निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, सिँचाई विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतको टोलीले सो क्षेत्रको निरीक्षण गरेको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist