ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

मोदी सरकारको बिरोधमा सडकमा उत्रिए किसान

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २१ गते, ९:१९ बजे
मोदी सरकारको बिरोधमा सडकमा उत्रिए किसान
21
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी, उत्तर प्रदेश । सरकारले हालै ल्याएको नयाँ कृषि नीतिको बिरोधमा लाखौं कृषकले उत्तर प्रदेशमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा झन्डै पाँच लाख किसानको सहभागिता थियो । किसानले हालै ल्याइएको कृषिसम्बन्धी विवादास्पद कानून फिर्ता गर्न सरकारसँग माग गरेका थिए । सो प्रदर्शन यसअघि गत नोभेम्बरमा अयोजित प्रदर्शन भन्दा पनि विशाल रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रदर्शनका लागि हजारौं किसानलाई बस तथा ट््याक्टरमा राखेर मुजफ्फानगर पु¥याइएको थियो । कृषिसम्बन्धी नयाँ नियमले किसानले आफ्ना उत्पादन बिक्री गर्न सहज पार्ने र उनीहरुलाइ थप स्वतन्त्रता प्रदान गरेको सरकारको दाबी छ । तर, यसले साना किसानलाइ ठूला कर्पोरेशनको पहुँचमा पुग्न कठिनाइ भएको आलोचकहरुले बताएका छन् ।

किसानको प्रदर्शनका कारण मुजफ्फरको सडक अस्तब्यस्त बनेको थियो । प्रदर्शनकारीले राजधानी नयाँ दिल्ली जाने सडक अबरोध गरेका थिए ।  प्रदर्शनलाई अनियन्त्रित हुनबाट जोगाउन सडकमा हजारौ प्रहरी तैनाथ गरिएको थियो । प्रदर्शनपछि आयोजित सभामा किसान नेताहरुले बर्तमान मोदी सरकार किसानबिरोधी भएको आरोप लगाएका थिए । सरकारले ल्याएको कानूनको बिरोधमा किसानहरुले आगामी २७ देशव्यापी आम हड्तालको घोषणा गरेका छन् ।

उत्तर प्रदेशमा आगामी बर्ष विधान सभा निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै जाँदा किसानको प्रदर्शनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई धक्का लाग्ने विश्लेषण हुन थालेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist