ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

अफगानिस्तानमा अब महिला र पुरुष एउटै कक्षामा सँगै बसेर पढ्न नपाउने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २८ गते, १०:१५ बजे
अफगानिस्तानमा अब महिला र पुरुष एउटै कक्षामा सँगै बसेर पढ्न नपाउने
27
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौं । तालिबानले अफगानिस्तानमा विश्वविद्यालयहरु बिच नयाँ कानुन लिएर आएको छ ।
अफगानिस्तानमा अब महिला र पुरुष एउटै कक्षामा सँगै बसेर पढ्न नपाउने भएका छन् । तालिबानले लिंगको आधारमा पोशाकसम्बन्धी नयाँ नियम लागू हुने तालिबानले बताएको छ ।

अफगानिस्तानमा तालिबानको अन्तरिम सरकारका उच्च शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले आइतबार महिलाहरुले पढ्न पाउने तर पुरुषसँग एउटै कक्षामा भने नपाउने बताएका छन् ।

हक्कानीले पाठ्यक्रममाथि पनि पुनरावलोकन हुने उनले बताएका छन् । उन्ने भनेका छन् अब पढाईहुने पाठ्यक्रममा पनि केशि परिवर्तन हुने जानकारी दिएका छन् ।

सन् १९९६ देखि २००१ सम्मको शासनको क्रममा तालिबानले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय तथा विद्यालय जान प्रतिबन्ध लगाएको थियो ।

तालिबानले योपटक भने महिलाहरुलाई शिक्षा र रोजगारबाट वञ्चित नगर्ने बताएको छ । तर अगस्ट १५ मा अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि तालिबानले सार्वजनिक स्वास्थ्यबाहेकका क्षेत्रमा कार्यरत सबै महिलाहरुलाई सुरक्षा अवस्था सुधार नभएसम्मका लागि घरमै बस्न आदेश दिएको छ ।

तालिबानले अफगानिस्तान आफ्नो कब्जा लिनु भन्दा पहिले महिला पुरुषहरु एउटै कक्षामा पढ्न पाउथे र उनिहरु विच कुनै किसिमको पोशाकमा पनि बन्देज थिएन ।

तर हक्कानीले भने लिंगका आधारमा छुट्याएर शिक्षा प्रदान गर्ने नियम लागू गर्नमा आफूलाई कुनै संकोच नरहेको बताएका छन् ।

यसरी छुट्टै कक्षासहितका स्रोत साधनको व्यवस्थापनका लागि कठिनाइ हुने हुँदा महिलाहरु शिक्षाबाट वञ्चित हुने भन्दै कक्कानीले चिन्ता व्यक्त गरिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist