ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रदेश १ को मुख्यमन्त्रीमा राजीव कोइराला : मिनेन्द्र रिजाल

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २४ गते, २१:५३ बजे
प्रदेश १ को मुख्यमन्त्रीमा राजीव कोइराला : मिनेन्द्र रिजाल
26
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको इटहरीमा आयोजीत शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै रक्षा मन्त्री मिनेन्द्र रिजालले प्रदेश १ को मुख्यमन्त्रीमा राजीव कोइराला दाबेदार रहेको बताएका छन् ।
उनले प्रमुख प्रतिपक्षी दलको नेता कोइरालाले मुख्यमन्त्री कोइरलाको पक्षमा हुनुपर्ने मा जोड दिएका छन् । अब काँग्रेसले प्रदेशका नेतृत्व पाउनुपर्ने विषयलाई लिएर गम्भीर बहस भएको समेत उनले जानकारी दिए ।

देउवा सरकार सफल भए मात्र नेपाली कांग्रेस र गठबन्धनमा आबद्ध रहेका दलहरु सफल हुने भन्दै उनले यस सरकारमा आबद्ध गठबन्धनका दलहरूले थेग्न सक्ने मात्र माग राख्दा सरकार प्रभावकारी हुने जिकिरे गरेका छन्

मन्त्री रिजालले नबोल्ने मान्छेलाई बोल्ने मन्त्रालय र बोल्ने मान्छेलाई नबोल्ने मन्त्रालय परेको बताउदै रिजालले महाधिवेशनको बेला कार्यकर्ताले संयम अपनाउनुपर्नेमा जोड दिएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist