ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

धनकुटा क्षेत्र नं‍. १ मा जितेन्द्र र माेहनकाे टकराव

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ मंसिर १ गते, १०:३३ बजे
धनकुटा क्षेत्र नं‍. १ मा जितेन्द्र र माेहनकाे टकराव
97
SHARES
Share on FacebookShare on Twitter

सविन पाेख्रेल
काठमाडाैँ । युवाहरुकाे जाेस जाँगरलाई कायम राख्दै नेतृत्वमा युवाकाे स्थानलाई सुनिश्चित गराउन धनकुटा जिल्लाकाे प्रदेश सभा क काे सभापतिमा आफ्नाे उम्मेद्वारी रहेकाे काँग्रेस नेता जितेन्द्र रुम्दाली राईले वताएका छन् ।

निरन्तर पार्टी संगठनमा लाग्ने अठाेटका साथ १४ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि लगायत पार्टीका सम्पूर्ण सदस्यलाई साक्षी राखि क्षेत्रीय सभापति पदमा उम्मेदवार दिने निर्णय लिएकाे नेता राई वताउँछन् ।
नेपाली काँग्रेसलाई मजबुत पार्टी बनाउन, स्थानीय निर्वाचनमा धनकुटाकाे सबै वडामा विजयी गराउन आफ्नाे उम्मेद्वारी रहेकाे राईकाे दाबी रहेकाे छ ।
अरु पार्टीबाट नेपाली काँग्रेसमा प्रवेश गर्ने नव प्रवेशीहरुकाे आशालाई मर्न नदिने गरी पार्टिकाे हीतमा काम गर्ने वचन वद्धता गर्दै जिताउन सबैसँग अपील गरेका छन् । युवाहरुलाई प्राथमिकतामा राखेर पार्टीकाे सांगठनिक कार्य गर्ने समेत वताएका छन् । राईले सबैलाई मिलाएर लैजान आफु सक्षम रहेकाे भन्दै क्षेत्रीय सभापतिमा दाबी गरेकाे वताएका छन् ।
राई नेपाली काँग्रेसकाे १२ औँ महाधिवेशनमा क्षेत्रीय सचिवका रुपमा कार्य गरिसकेका र १३ औँ महाधिवेशनमा क्षेत्रीय सभापति समेत भइसकेका छन् ।

त्यस्तै, क्षेत्रीय सभापतिमा अर्का प्रत्याशी माेहन वान्तावा राईकाे समेत दाबेदारी रहेकाे छ । बदलिँदाे परिस्थिति अनुसार काँग्रेसलाई सहि मार्गमा संचालन गर्नका लागि आफु क्षेत्रीय सभापतिका लागि सहि रहेकाे उनकाे दाबी रहेकाे छ ।

काँग्रेसप्रति जनताकाे आकर्षण भए पनि सहि ढंगकाे नेतृत्व पाउन नसकेकाे कारण लथालिङ्ग स्थिति रहेकाेले काँग्रसलाई सहि मार्ग प्रशस्त प्रदान गर्न मैदानमा आएकाे वान्तावा राई बताउँछन् ।

२०१५ देखि अहिलेसम्म ६३ वर्षकाे समयमा धनकुटा र केन्द्रबिच बढेकाे नेतृत्वपनकाे दुरी समाप्त गर्न उम्मेद्वारी रहेकाे माेहन वान्तावा राई वताउँछन् ।

वान्तावा राई ३० वर्षकाे पत्रकारिता अनुभव संगालेका कुशल मिडिया कर्मी हुन् । उनी नेपाल प्रेस युनियनकाे केन्द्रीय सदस्य समेत रहि सकेका छन् भने नेपाली काँग्रेस धनकुटाकाे जिल्ला कमिटी सदस्य समेत रहेर कार्य गरि सकेका छन् ।

धनकुटा जिल्लाकाे प्रदेश सभा क काे क्षेत्रीय सभापतिकाे टुंगाे सकेसम्म सहमतिकै माध्यमबाट लगाउन पार्टिले पहल गरि रहेकाे स्राेत बताउँछ । निर्वाचन गराउन भन्दा सकेसम्म निर्विराेध क्षेत्रीय सभापतिकाे टु‌ंगाे लगाउन कसरत भईरहेकाे भन्दै चुनाव भएमा बाहिर राम्राे सन्देश नजानेमा पार्टी सचेत रहेकाे स्राेतकाे दाबी रहेकाे छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist