Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

नेका धनकुटा सभापतिमा राई निर्वाचित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ मंसिर १६ गते, २३:११ बजे
नेका धनकुटा सभापतिमा राई निर्वाचित
464
SHARES
Share on FacebookShare on Twitter

सविन पाेख्रेल । पुस्ता परिर्वतन र रुपान्तरणको अभियान संचालन भैरहेको कांग्रेस भित्र नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा धनकुटाका दिनेश राई निर्वाचित भएका छन ।

नेपाली कांग्रेसको ७७ जिल्ला सभापति मध्ये धनकुटा जिल्लाका सभापती दिनेश राई सवै भन्दा कम उमेरका सभापती भएकाले कान्छो सभापतीको रुपमा नैपालमा नै सर्वाधिक चर्चामा आएका हुन ।
नेपाल विद्यार्थी संघबाट राजनिति सुरु गरेका सभापति राई नेविसंघका स्कुल, क्षेत्र र क्याम्पस सभापती हुदै तरुण दल धनकुटाका जिल्ला अध्यक्ष र पार्टीकाे जिल्ला कोषाध्यक्षको जिम्मेवारी लिइरहेकोमा १४ औ महाधिवेशनमा ४० बर्षको उमेरमा नै सभापतीमा निर्वाचित भएका हुन । नेपाल तरुण दलका पूर्व केन्द्रिय सदस्य रहेका कमोट फागुलाई ३४ मतको अन्तरले उपबिजेता बनाउँदै ५ सय ४ मत प्राप्त गरी धनकुटा जिल्ला सभापतिमा बिजेता बनेका हुन ।
पुराना र पाका नेताहरुले पद नछाडिरेहेको अवस्थामा प्रतिस्पर्धाबाटै साहसिक ढंगले उम्मेदवारी दिई निर्वाचित भए पछि नेपाली कांग्रेस धनकुटाका निर्वाचित सभापती राई अहिले देशै भरी कान्छा सभापतिको रुपमा चर्चा आई लोकप्रिय भएका हुन ।
कांग्रेस भित्र पुस्ता परिर्वतन र रुपान्तरणको शुरु भएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताएका छन् । नेपाली कांग्रेस धनकुटाको १४ औँ जिल्ला अधिवेशनबाट ४५ भन्दा कम उमेरका उपसभापतीमा सुनिल डंगोल, निर्मल ओझा, सचिवमा विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, सहसचिवमा गिरिजा प्रसाद दाहाल, रोशन श्रेष्ठ निर्वाचित भए पछि धनकुटा जिल्लाको कांग्रेसमा परिवर्तन सुरु भएको छ ।
यसैगरी प्रदेश सभा क्षेत्रिय सभापति क का जितेन्द्र राई र ख का राजन पौडेल पनि ४० बर्ष भन्दा कम उमेरका रहेका छन । धनकुटा जिल्लाको कांग्रेसको अधिवेशनबाट नयाँ पुस्ता नेतृत्वमा आएकाले अभिभावकहरुको अनुभव, सल्लाह,आर्शिवाद लिएर युवा शक्ति परिचालन गरी पार्टीमा परिवर्तन र रुपान्तरणको अभियानलाई व्यापक संचालन गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताएका छन् । नव निर्वाचित सभापति राईले धनकुटामा कांग्रेस भित्र पुरै परिवर्तन गरी आगामी हुने सवै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराई सवैले थाहा पाउने गरी, देखिने खालको र अनुभूती हुने किसिमको पार्टी भित्र काम गर्ने बताएका छन् ।

Comments 1

  1. Avatar नाम्गेल जाङ्बु शेर्पा says:
    2 years ago

    नेपाली कांग्रेस सोलुखुम्बुको १४ अधिबेशनबाट निर्बाचित जिल्ला सभापति म नाम्गेल जाङबु शेर्पा ४० कटेको छैन है ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist