ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इलाममा कृषि बजेट वृद्धि, सात करोड विनियोजन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ४ गते, २१:२३ बजे
इलाममा कृषि बजेट वृद्धि, सात करोड विनियोजन
21
SHARES
Share on FacebookShare on Twitter

इलाम । इलामको कृषि क्षेत्रको विकासको लागि करिब सात करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७८-०७९ का लागि ६ करोड ९५ लाख ७७ हजार रुपैयाँ रकम विनियोजन गरिएको हो ।

संघीय सरकार र प्रदेश सरकारले गरेर कृषि क्षेत्रका लागि बजेट विनियोजन गरेको हो । प्रदेश सरकारले पाँच करोड ३७ लाख ६३ हजार रुपैयाँ रकम विनियोजन गरेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी वर्देवाले जानकारी दिए ।

एक नम्बर प्रदेश सरकारले चालु तर्फ पाँच करोड ३२ लाख ६२ हजार रुपैयाँ र चालु तर्फ पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । संघीय सरकारले तीनवटा कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि सशर्त अनुदानमा ९१ लख १५ हजार रुपैयाँ र प्राङ्गारिक कृषि प्रवद्र्धन मिसन कार्यक्रममा ६५ लाख रुपैयाँ विनियोजन गरेको हो । त्यस्तै कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रममा दुई लाख रुपैयाँ रकम विनियोजन भएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

प्रदेश सरकारले सुन्तला बगैँचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रमका लागि सात लाख रुपैयाँ, मकै उत्पादकत्व प्रवद्र्धन कार्यक्रममा १५ लाख ७५ हजार रुपैयाँ, कागती खेती मिसन कार्यक्रममा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यस्तै किवी खेती प्रवद्र्धन कार्यक्रममा २१ लाख रुपैयाँ, व्यावसायिक फलफूल बगैँचा स्थापनाको लागि ३० लाख रुपैयाँ, मूख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रमका लागि २१ लाख रुपैयाँ रकम छुट्याइएको छ ।

कफी खेती विस्तार कार्यक्रमका लागि ३० लाख रुपैयाँ, बिऊ बिजन आत्मनिर्भर कार्यक्रमका लागि दुई लाख रुपैयाँ, रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमका लागि पाँच लाख रुपैयाँ, महिला, दलित बिपन्न तथा पिछडिएको क्षेत्र लक्षित कार्यक्रमका लागि १० लाख रुपैयाँ, युवा लक्षित च्याउ, मह, तरकारी उत्पादन कार्यक्रमका लागि ३० लाख रुपैयाँ रकम विनियोजन गरिएको छ ।

सरकारले एकीकृत कृषि सिकाई केन्द्र सञ्चालनका लागि सात लाख रुपैयाँ, प्राङ्गारिक मल उत्पादनमा अनुदानका लागि ३९ लाख रुपैयाँ, एक पालिका एक नर्सरी स्थापना सहयोगका लागि १५ लाख रुपैयाँ, प्याज उत्पादन प्रवद्र्धनका लागि तीन लाख रुपैयाँ, लसुन खेती प्रविधि विस्तार कार्यक्रमका लागि दुई लाख, नमुना कृषि फर्म स्थापना सहयोगका लागि ३५ लाख रुपैयाँ, कृषि बजार तथा संकलन केन्द्र निर्माणका लागि ३० लाख रुपैयाँ,  आलु भण्डारणका लागि रस्टिक स्टोर भण्डारण निर्माणको लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बालि विषेश भण्डारण गृह (कोल्ड रुम÷कुल बुट) निर्माणका लागि २५ लाख रुपैयाँ कृषि यान्त्रिकीकरणका लागि ३० लाख रुपैयाँ, बयाँ ब्लक विकास कार्यक्रमका लागि ५० लाख रुपैयाँ, प्राङ्गारिक कृषि प्रवद्र्धन कार्यक्रमका लागि ६५ लाख रुपैयाँ र बीऊ उत्पादन प्रवद्र्धन आयोजनाका लागि २३ लख ५० हजार रुपैयाँ रकम विनियोजन गरिएको छ ।

इलाममा अघिल्लो वर्षको तुलनामा कृषिको बजेट बृद्धि भएको छ । प्रदेश सरकार सरकारले अघिल्लो वर्षमा विनियोजित रकम ५० प्रतिशत फिर्ता गरेको थियो । सरोकारवालाले विनियोजित रकम प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist