ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

स्ववियुमा निर्वाचित विद्यार्थीहरुलाई धनकुटा काँग्रेसले दियो बधाई

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र ५ गते, २२:५४ बजे
स्ववियुमा निर्वाचित विद्यार्थीहरुलाई धनकुटा काँग्रेसले दियो बधाई
27
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विजयी भएका विद्यार्थीहरुलाई नेपाली काँग्रेस धनकुटाले बधाई तथा शुभकामना दिएको छ ।

आइतवार विशेष कार्यक्रमको आयोजना गरी धनकुटा जिल्लाको धनकुटा वहुमुखी क्याम्पस, हिले क्याम्पस र जितपुर क्याम्पस लगायतका अन्य क्याम्पसहरुमा नेपाल विद्यार्थी संघको तर्फबाट विजयी भएका विजयी विद्यार्थीहरुलाई जिल्ला सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ, कोषाध्यक्ष सरस्वती मगर, जिल्ला सदस्यहरु अम्विका धमला, रुकमान तामाङ्ग, प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का सभापति राजन पौडेल, महाधिवेशन प्रतिनिधिहरु खेम पौडेल, करुणा कटुवाल लगायतका काँग्रेस नेताहरुले खादा माला टिका लगाई दिई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागी शुभ कामना व्यक्त गरेका थिए ।

धनकुटा जिल्लाको धनकुटा बुहुमुखि क्याम्पसमा नेविसंघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उपाध्यक्षमा सुवास भण्डारी, सचिवमा सुवास खनाल, सदस्यहरुमा मेलिना राई, अनिश भट्टराई, हिले क्याम्पसमा उपाध्यक्षमा उषा राई, सचिव राम कुमार लिम्बु, कोषाध्यक्ष अन्जनी कार्की र सदस्यहरुमा सुष्मा तामाङ्ग, लेलिन अधिकारी र सदस्यमा रेजिना खाती र पाख्रिवास क्याम्पसमा उपसभापतिमा दिपकला राई निर्विरोध निर्वाचित भएका थिए ।

यसैगरी, जितपुर क्याम्पसमा नेविसंघको तर्फबाट स्ववियू निर्वाचनमा अध्यक्षमा निरुता खड्का र सदस्यहरुमा समिक्षा श्रेष्ठ, विनिता मगर, शर्मिला धमला र भाषा क्याम्पसमा सचिवमा विपिन घिमिरे, सह-सचिवमा दिपेश कार्की र सदस्यहरुमा अरुण प्रसाद जमरकट्टेल, सुरक्षा घिमिरे, युवराज हमाल निर्विरोध निर्वाचित भएका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist