कठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज देशभरका विभिन्न प्रयोगशालमा गरिएको पीसीआर परिक्षणमा अनुसार ११५७ जनामा संक्रमण पुष्टि भएको
यस्तै पछिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,११३ रहेको छ भने मृत्यु हुनेको संख्या ८ रहेका छ ।







