ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

महिलाहरुमा हुने क्यान्सरहरुमा पाठेघर क्यान्सरको समस्या विश्वमै तेस्रो स्थान

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २ गते, ८:११ बजे
महिलाहरुमा हुने क्यान्सरहरुमा पाठेघर क्यान्सरको समस्या विश्वमै तेस्रो स्थान
134
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौं २ भदौ ।  पाठेघर मानव स्त्री जाती लगाएतका सम्पुर्ण पोथी जातीका स्तनधारी प्राणीको प्रजनन प्रणालीमा भाग लिने प्रमूख अङ्ग हो । यो एक तर्फ योनीमार्गसँग जोडिएको हुन्छ भने अर्को तर्फ डिम्बबाहिनी नलीसँग जोडिएको हुन्छ । महिलाहरुमा हुने क्यान्सरहरुमा पाठेघर क्यान्सरको समस्या विश्वमै तेस्रो स्थानमा पर्छ । यसलाई रोकथामका लागि जनवरी महिनामा विश्वव्यपि जनचेतनाका कार्यक्रमहरु भईरहेको पाइिन्छ ।

यधपि नेपालमा भने पपिाठेघरको समस्या एक नम्बरमा पर्छ । विश्व स्वास्थ संगठनका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको कारणले प्रत्येक दिन पा“चजना भन्दा बढि महिलाको मृत्यु हुने गरेको छ ।

यो राग मुख्यतय एचपिबी भाइरसका कारणले हुने गर्छ । यसका साथै कम उमेरमै बिहे गर्नु र बच्चा जन्माउनु पनि यसको कारक तत्व हुन् । अपरिपक्व अवस्थामा यौनसम्बन्ध राख्नु, व्यक्तिगत सरसफाइको कमीका कारण पनि यो क्यान्सर हुने गर्छ ।

यस्तो राग लागे के कस्ता लक्षण देखा पर्छ ?

– कतिपयको यौनसम्पर्कपछि रगत बग्ने , योनीबाट आवश्यकताभन्दा बढी पानी बग्ने, योनांग दुख्ने–पोल्ने जस्ता लक्षण देखापर्छन् ।

यस रोगको रोकथाम कसरी गर्ने ?

पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपिबी भ्याक्सिन दिनुपर्छ । एचपिबी भ्याक्सिन ९ देखि २६ वर्षको उमेरमा लिन सकिन्छ ।
११ देखि १३ वर्ष उमेरमा यो भ्याक्सिन लिनु उत्तम मानिन्छ । नेपालमा गाडासेल भ्याक्सिन चल्तिमा छ । भ्याक्सिन मात्र यो समस्याबाट जोगिने उपाय नभएपनि धेरै हदसम्म कम गर्न भने सकिन्छ । भ्याक्सिनको साथै रोकथामका उपाय पनि अपनाउनु पर्छ । यसका लागि स्क्रिनिङ गर्नुपर्छ ।
स्त्रीरोग विशेषज्ञस“ग परीक्षण गराउनुपर्छ । २१ देखि २९ वर्ष उमेरका महिलाले हरेक ३ वर्षमा १ पटक स्त्रीरोग विशेषज्ञस“ग प्याप स्मेयर परीक्षण गराउनुपर्छ । ३० देखि ६५ वर्षका महिलाले प्याप स्मेयर र एचपिबी डिएनए परीक्षण गरेको भए ५ वर्षमा १ पटक परीक्षणको लागि जानुपर्छ । प्याप स्मेयर मात्र गराउने भए ३ वर्षमा १ पटक गराउनु उपयुक्त हुन्छ ।

पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण नै एचपिबी भाईरस भएकाले यो भाइरस असुरक्षित यौन सम्पर्कले हुने गर्दछ । सुरक्षित यौन सम्पर्क र यो भाइरस विरुद्धको भ्याक्सिन प्रयोग गरेमा यो क्यान्सरलाई उन्मूलन गर्न सकिन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist