ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

आफ्ना सबै नागरिक काबुलबाट फिर्ता लग्यो बेलायतले

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १३ गते, १५:४६ बजे
आफ्ना सबै नागरिक काबुलबाट फिर्ता लग्यो बेलायतले

Smoke rises from explosion outside the airport in Kabul, Afghanistan, Thursday, Aug. 26, 2021. The explosion went off outside Kabul’s airport, where thousands of people have flocked as they try to flee the Taliban takeover of Afghanistan. Officials offered no casualty count, but a witness said several people appeared to have been killed or wounded Thursday. (AP Photo/Wali Sabawoon)

19
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी, बेलायतले तोकिएको समयभित्रै अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरेको छ । शनिबार काबुलबाट बेलायती सेना बोकेको अन्तिम जहाज लन्डनतर्फ उडेको थियो ।  बेलायती सेना बोकेको अन्तिम विमान उड्नुअघि काबुलबाट अफगानिस्तानका लागि बेलायती दूत स्वदेश फर्किएका थिए । यससँगै बेलायतमा अफगानिस्तानको २० वर्ष लामो सैन्य आबद्धता अन्त्य भएको छ ।

पछिल्लो दुई सातामा काबुलबाट पाँच हजार सेनासँगै २२ सय बालबालिका र बेलायती सेनाका ८ हजार पूर्व कर्मचारी तथा उनका सन्तान छन् ।

गत जनवरीमा अमेरिकी सेना र तालिवानबीच कतारको दोहामा भएको शान्ति सम्झौतामा अमेरिकी नेतृत्वको विदेशी सेनाले ३१ अगस्टभित्र अफगानिस्तानबाट आफ्ना सम्पूर्ण सेना फर्काउनुपर्ने उल्लेख छ । तोकिएको समयभित्र सबै सेना फिर्ता नगरे कारबाही गरिने तालिवानले चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले दुई दिनभित्र आफ्ना सबै सेना र अफगानिस्तानमा रहेका नागरिक काबुलबाट फिर्ता गर्न तीब्र गतिमा कार्य भइरहेको बताएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist