ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इतिहासमा आज : दोस्रो विश्वयुद्ध समाप्तदेखि पृथ्वीमा तीन अर्ब जनसंख्या पुगेको दिन

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १६ गते, ६:४८ बजे
इतिहासमा आज : दोस्रो विश्वयुद्ध समाप्तदेखि पृथ्वीमा तीन अर्ब जनसंख्या पुगेको दिन
22
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । आज १ सेप्टेम्बर । आजकै मितिमा विश्वमा केके घटना भए ? संक्षिप्तमा हेरौँ :

१ सेप्टेम्बर १९१४ मा रसियाको दोस्रो ठूलो सहर सेन्ट पिटर्सवर्गले आफ्नो नाम परिवर्तन गरी पेट्रोग्राद राखेको थियो ।

१ सेप्टेम्बर १९२३ मा जापानमा गएको शक्तिशाली भूकम्प कान्टोमा परी टोकियो तथा योकोहामाका एक लाख पाँच हजार मानिसको मृत्यु भएको थियो ।

१ सेप्टेम्बर १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भएको थियो । यही दिन जर्मनीले पोल्याण्डमा आक्रमण गरेको थियो ।

१ सेप्टेम्बर १९४५ मा जापानले अमेरिकासँग आत्मसमर्पण गरेको बताएपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । (यद्यपि, समयको फरकपनाका कारण जापानमा यो २ सेप्टेम्बर हुन्थ्यो ।)

१ सेप्टेम्बर १९६२ मा संयुक्त राष्ट्रसंघले पृथ्वीको जनसंख्या तीन अर्ब पुगेको घोषणा गरेको थियो ।

१ सेप्टेम्बर १९६९ मा लिबियामा हत्याकाण्ड भएपछि कर्णेल मुअम्मर गद्दाफी शक्तिशाली भएका थिए ।

१ सेप्टेम्बर १९८३ मा सोभियत जेट फाइटरले सोभियत आकाशमा प्रवेश गरेको कोरियन एयरलाइन्स बोइङ ७४७ लाई खसाल्दा २६९ जनाको मृत्यु भएको थियो ।

१ सेप्टेम्बर १९९१ मा उज्वेकिस्तानले सोभियत संघबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।

१ सेप्टेम्बर २००४ (१६ भदौ २०६१)मा इराकमा १२ जना नेपालीहरूको हत्याको विरोधमा काठमाडौंमा रहेका अधिकांश म्यानपावर कम्पनीहरूका कार्यालयमा आक्रमण र आगजनी भएको थियो ।

१ सेप्टेम्बर २००४ मा सशस्त्र चेचेन लडाकुद्वारा दक्षिण रसियाका एक हजार मानिसलाई बन्धक बनाएका थिए । तीमध्ये ३०० जना मारिएका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist