ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इतिहासमा आजः गुगल स्थापनादेखि मदर टेरेसा सन्त घोषित

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १९ गते, ६:३१ बजे
इतिहासमा आजः गुगल स्थापनादेखि मदर टेरेसा सन्त घोषित
22
SHARES
Share on FacebookShare on Twitter

आज ४ सेप्टेम्बर । विश्व इतिहासमा आज बिभिन्न राजनीतिक तथा सामाजिक घटना भएका थिए । आज बिश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापनादेखि अमेरिकी अश्वेत लेखक रिचार्ड राइटको जन्म भएको थियो ।

गुगलको स्थापना
सन् १९९८ मा विश्वप्रसिद्ध सर्च इन्जिन गुगलको स्थापना भएको थियो । नयाँ सूचना खोजीको पर्याय बनेको इन्टरनेट कम्पनी गुगललाइ ल्यारी पेज र सर्जी व्रिनले विश्वव्यापी वेबको रुपमा पहिलो पटक बिकसित गरेका थिए ।  पेज र ब्रिन स्टानफोर्ड युनिर्भसिटीमा विद्यार्थी हँुदा गुगललालाई अनुसन्धान परियोजनाको रुपमा प्रयोग गरिएको थियो ।

नेपोलियन तृतीयको सत्ताबाट पलायन
सन् १८७० मा नेपोलियन तृतीय फ्रान्सको सत्ताबाट हटेका थिए । फ्रान्सका पहिलो निर्वाचित राष्ट्रपति नेपोलियनले सन् १८५२ मा सम्राटको पदवी लिएका थिए । फ्रान्स र पर्सियाको युद्धमा फ्रान्सको हारपछि नेपोलियनको सत्ता पलायन यात्रा सुरु भएको थियो । सत्ताच्युत भएपछि बेलायत निर्वासनमा रहेका उनको १८७३ को ९ जनवरीमा मृत्यु भएको थियो ।

मदर टेरेसा सन्त घोषित
गरिबका लागि जीवन अर्पण गरेकी मदर टेरेसालाई सन् २०१६ को सेप्टेम्बर ४ मा भ्याटिकन सिटीमा आयोजित एक समारोहमा ‘सन्त’ घोषणा गरिएको थियो । सेन्ट पिटर स्क्वायरमा दशौं हजार श्रद्धालुका अगाडि पोप फ्रान्सिसले उनलाई सन्त घोषणा गरेका थिए । सन् १९७९ शान्तितर्फको नोबेल शान्ति पुरस्कार विजेता टेरेसाको जन्म सन् १९१० को २६ अगस्टमा म्यासेडोनियामा भएको थियो ।

रिचार्ड राइटको जन्म
आजकै दिन अर्थात १९०८ को ४ सेप्टेम्बरमा अफ्रिकी मुलका अमेरिकी लेखक रिचार्ड राइटको मिसिसिपीमा जन्म भएको थियो । उपन्यासकार तथा कथाकार राइटले अमेरिकामा अश्वेतमाथि गोराले गर्ने व्यावहारको लेखनमार्फत चर्को बिरोध गर्थे । नटिभ सन र ब्ल्याक ब्वाई उनका महत्वपूर्ण कृति हुन् ।

कोडाकको स्थापना
सन् १८८८ मा छापा तथा तस्बिरसम्बन्धी कम्पनी कोडाक स्थापना भएको थियो । आजकै दिन इस्टम्यानले रोल फिल्म क्यामेराको कपिराइट पाएका थिए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist