Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

तालिवानले भन्यो– महिला कर्मचारी घरमै बस्नु, पुरुष कर्मचारी काममा नफर्किए बर्खास्ती

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २७ गते, १२:०३ बजे
तालिवानले भन्यो– महिला कर्मचारी घरमै बस्नु, पुरुष कर्मचारी काममा नफर्किए बर्खास्ती
20
SHARES
Share on FacebookShare on Twitter

काबुल । अफगानिस्तानमा तालिवान सरकारले महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको छ । ‘अनुकूल वातावरण नहुन्जेल’ भन्दै तालिवानले अर्थमन्त्रालयका महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएको हो । तर, पुरुष कर्मचारीलाई भने काममा फर्किन भनिएको छ ।

पुरुष कर्मचारी काममा नफर्किए उनीहरुलाई जागिरबाट निस्कासन गर्ने चेतावनी दिएको छ । एक तथ्यांकअनुसार अफगानिस्तानमा ४ लाख सरकारी कर्मचारी छन् । ती मध्ये एक लाख २० हजार महिला छन् । अधिकांश महिला कर्मचारी शिक्षा क्षेत्रमा छन् । त्यस्तै, करिब ५ हजार महिला कर्मचारी सुरक्षा क्षेत्रमा छन् ।

यसैबीच, तालिवानले अफगान राष्ट्रपतिको कार्यलयमा आफ्नो झण्डा फहराएको छ । तालिवानले राजधानी काबुलको सुरक्षा सतर्कता कडाइ पारेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist