ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

लद्दाखमा शान्ति बहालीका लागि आज चीन र भारतबीच उच्चस्तरीय वार्ता

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ अशोज २४ गते, ९:१३ बजे
लद्दाखमा शान्ति बहालीका लागि आज चीन र भारतबीच उच्चस्तरीय वार्ता
20
SHARES
Share on FacebookShare on Twitter

नयाँदिल्ली । भारतको लद्दाखमा शान्ति बहालीका लागि आज चीन र भारतबीच उच्चस्तरीय वार्ता हुने भएको छ । चीन र भारतको सीमा मोल्डोमा हुन लागको दुई पक्षबीचको यो १३ औं वार्ता हो ।

भारतले लद्दाखमा तैनाथ चिनियाँ सैनिक फिर्ता गर्न चीनलाई पटक पटक गरेको आग्रह अटेर गर्दै गरेपछि भारतले आजको वार्तामा चीनलाई सेना फिर्ताका लागि थप दवाव दिने भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

यसअघि गत जुलाई ३१ मा यी दुई समुहबीच कमाण्डर स्तरमा १२ औं वार्ता भएको थियो । ९ घण्टा सम्म भएको वार्तामा लद्दाखको हट स्प्रिंग्स, गोगराबाट चिनिया सैनिक हटाउन भारतले गरेको आग्रह चीनले अटेर गरेपछि भारत चीनसँग थप असन्तुष्ट बनेको थियो ।

पछिल्लो समय भारतीय विदेशमन्त्री एस जयशकर र चिनियाँ समकक्षी वांग यीबीच द्धिपक्षीय वार्ता भएको थियो । वार्तामा भारतीय विदेशमन्त्री जसशंकरले लद्दाखको बिबाद समाधानका लागि एकपक्षीय परिवर्तनले काम नगर्ने भन्दै चीनलाई सेना फिर्ता गर्न दवाव दिनुभएको थियो ।

भारत र चीनबीच लद्दागको विषयमा पटक पटक बैठक बसेपनि समस्याको समाधान हुन सकेको छैन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist