ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

भारतमा आगामी अक्टाेबरमा महामारीकाे तेस्राे लहर आउन सक्ने

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ५ गते, ११:१२ बजे
भारतमा आगामी अक्टाेबरमा महामारीकाे तेस्राे लहर आउन सक्ने
19
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । समाचार संस्था रोयटर्सका स्वास्थ्य विशेषज्ञहरुले गरेको एक सर्वेक्षण अनुसार भारतमा कोरोना भाइरस महामारीको तेस्रो लहर आगामी अक्टोबरमा आउन सक्छ।

तर कोरोना भाइरस महामारीको तेस्रो लहरलाई उचित सावधानी अपनाउन सकेमा नियन्त्रणमा लिन सकिने उल्लेख छ। अर्को एक वर्षसम्म कोरोना भाइरसको महामारी स्वास्थ्य खतराका रुपमा भने रहने जनाइएको छ।

४० विशेषज्ञहरुले जुन ३ देखि १७ सम्म गरेको सर्वेक्षण अनुसार खोप अभियानका कारण अहिले जारी संक्रमणको दोस्रो लहरमा केही कमि आएको छ।

सर्वेक्षणमा सामेल भएका ८५ प्रतिशत विशेषज्ञका अनुसार अर्को लहर अक्टोबरमा आउने छ। तर तीन विशेषज्ञले भने तेस्रो लहर अगस्टको सुरुवात वा सेप्टेम्बरको मध्यतिरै सुरु हुने बताएका छन्।

अरु तीन विशेषज्ञले भने कोरोना भाइरस महामारीको तेस्रो लहर आउँदो नोभेम्बरदेखि फेब्रुअरीको बिचमा आउन सक्ने बताएका छन्।

अबको कुनै पनि लहर हालको भन्दा बढि नियन्त्रित हुने ७० प्रतिशत विशेषज्ञको भनाई छ। एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले भनेका छन्, ‘अबको लहर अधिक नियन्त्रित हुनेछ र संक्रमण पनि कम देखिने छ किनकी धेरैले खोप लगाइसकेका हुने छन्। धेरैमा प्रतिरोधात्मक क्षमता पनि विकास भएको हुने छ।’

अबको लहर १८ वा त्यो भन्दा कम उमेरका व्यक्तिमा जोखिमपूर्ण हुने झण्डै दुई तिहाई विशेषज्ञको भनाई रहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। तर १४ विशेषज्ञले भने बालबालिकालाई खतरा नरहेको बताएका छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist