ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

गिरफ्तार पीटीआई नेता गिल यौन दुर्व्यवहारको शिकार भएको इमरान खानको आरोप

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ भदौ २७ गते, १२:१९ बजे
गिरफ्तार पीटीआई नेता गिल यौन दुर्व्यवहारको शिकार भएको इमरान खानको आरोप
19
SHARES
Share on FacebookShare on Twitter

इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा एक भिडियो शेयर गर्दै राजद्रोहको आरोपमा पक्राउ परेका आफ्ना निकट सहयोगी शाहबाज गिललाई मानसिक र शारीरिक यातना दिइएको र यौन हिंसा पनि गरिएको दाबी गरेका छन् ।

देशद्रोहको मुद्दामा पक्राउ परेका गिललाई मेडिकल बोर्डले इस्लामावादको अदालतमा हाजिर गरिएको थियो । कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले गिललाई ह्वीलचेयरमा राखेर अदालत पुर्‍याएकोमा बन्दी गृहमा गीललाई यातना दिइएको विषयमा प्रश्न उठेको हो ।

सार्वजनिक भएका तस्बिर र भिडियोहरूले गिललाई मानसिक र शारीरिक दुवै रूपमा यौन दुर्व्यवहार सहित यातना दिइएको देखाएको बताईएको छ । खानले भने, ‘यो धेरै नै डरलाग्दो छ। उसलाई कमजोर बनाउनका लागि अपमानित पनि गरिएको थियो ।’

उनले अगाडी भने, ‘अब मसँग पूर्ण विस्तृत जानकारी छ तर आईसीटी पुलिसले गीललाई कुनै यातना दिएको छैन भनेको छ जुन सरासर गलत हो, खानले भने ।एउटा टिभि च्यानलमा अन्र्तवार्ताका क्रममा राज्य बिरुद्ध बोलेको आरोपमा इमरान खानका निकटतम सहयोगी गीललाई राज्यले पक्राउ गरेको थियो ।’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist