ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

युक्रेनको मामिलामा पुटिनलाई मोदीको सुझावको फ्रान्स र अमेरिकाले गरे प्रशंसा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ अशोज १० गते, ७:१७ बजे
युद्धको लक्ष्यबाट पछाडि नहट्ने – राष्ट्रपति पुटिन
19
SHARES
Share on FacebookShare on Twitter

न्यूयोर्क । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा युक्रेन युद्धको बारेमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सुझाव दिएका थिए ।

यस सुझाव लाई लिएर अमेरिका र फ्रान्सले न्यूयोर्कमा संयुक्त राष्ट्र महासभाको बैठकमा प्रशंसा गरेका छन् । सेप्टेम्बर १६ मा समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री मोदीले खाद्य, इन्धन सुरक्षा र मलको समस्यालाई सम्बोधन गर्ने उपायहरू खोज्नुपर्ने आवश्यकतामा जोड दिँदै आजको युग युद्धको होइनू भनेका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार युक्रेनको बिषयमा पुटिनलाई प्रधानमन्त्री मोदीको सुझावको खुलेर स्वागत गरेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो समय युद्धको होइन र यो पश्चिमसँग बदला लिने वा पूर्वसँग पश्चिमको विरोध गर्ने समय होइन भन्ने तर्क राखेकोमा आफूलाई खुबै चित्त बुझेको भन्दै फ्रान्सका राष्ट्रपति म्याकरोनले भनेका हुन् ।

यो हाम्रो सार्वभौमसत्ताको लागि सामूहिक समय हो र हामीले सामना गर्ने चुनौतीहरूसँग मिलेर सामना गर्न आवश्यक छ, म्याक्रोनले बताए । यता ह्वाइट हाउसको बैठकमा सुलिभानले पनि नरेन्द मोदीको तर्कको खुलेर प्रशंसा गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist