ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

एसियाली विकास बैंकका अनुसार कोभिडका कारण एसियाका ८० लाख मानिस गरिबीको चपेटामा

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ८ गते, १४:३१ बजे
एसियाली विकास बैंकका अनुसार कोभिडका कारण एसियाका ८० लाख मानिस गरिबीको चपेटामा

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

18
SHARES
Share on FacebookShare on Twitter

एजेन्सि ८ भदौ । कोभिड– १९ महामारीका कारण एसियामा झन्डै ८० लाख मानिस गरिबीको चपेटामा धकेलिएका छन् । एसियाली विकास बैंकले मंगलबार दिउँसो एक प्रतिवेदन सार्वजनिक सो जानकारी दिएको हो ।
एजेन्सिका अनुसार ‘कि इन्डिकेटर फर एसिया एन्ड प्यासिफिक २०२१’ नाम दिइएको सो प्रतिवेदनमा महामारी एसिया र प्रशान्त क्षेत्रको प्रगतिमा बाधक भएको जनाइएको छ । कोभिडले एसियाली देशको दीगो विकास लक्ष्यलाइसमेत असर गरेको बताइएको छ ।

एसियाली देशमा महामारीको उत्तारचढाव प्रष्ट देखिएको र कोभिडले ती क्षेत्रका देशको स्वास्थ्य र शिक्षाको प्रगतिमा बाधा ल्याएको अध्ययनमा उल्लेख छ । अध्ययनमा एसियाली देशको वित्तिय, आर्थिक, सामाजिक र वातावरणीय विषयको विश्लेषण गरिएको छ ।

सन् २०१७ को एक तथ्यांकअनुसार एसियाको कुल जनसंख्याको ५ दशमलब २ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि छन् । तर, कोभिडको संक्रमण नभएको अवस्थामा सो संख्या २ दशमलब ६ प्रतिशतमा झर्ने अनुमान गरिएको थियो ।

‘एसिया र प्यासिफिक क्षेत्रले प्रभावकारी फड्को मारेको छ । तर, कोभिड–१९ ले सो क्षेत्रको सामाजिक र आर्थिक क्षेत्र कमजोर पार्नुका साथै दीगो र समावेशी विकास कमजोर बनाइदिएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist