ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

इतिहासमा आज : यी हुन् विश्वका चर्चित घटना

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ९ गते, ७:४७ बजे
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं  ९ भदौ । आज को दिन २५ अगस्तमा विश्व इतिहासमा महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटना भएका थिए, जुन अहिलेसम्म पनि चर्चामा छन् । प्रस्तुत छ आजको दिन विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाः

 निल आमस्ट्रोङ

निल आमस्ट्रोङको निधनअमेरिकी अन्तरीक्ष यात्री निल आमस्ट्रोङको सन् २०१२ को अगस्टमा ८२ वर्षको उमेरमा निधन भएको थियो । उनी सन् १९६९ को जुलाई ६ मा अन्तरीक्षमा पाइला टेकेका थिए । उनी ६ घन्टा ३९ मिनेटसम्म अन्तरीक्षमा बसेका थिए । ‘एउटा सानो पाइला सम्पूर्ण मानवजातकै लागि ठूलो खुड्किलो’ भन्ने उनको भनाई अहिले सम्म पनि चर्चित छ ।

उरुग्वे स्वतन्त्र राष्ट्र घोषित

सन् १८२२ मा अहिलेको ब्राजिल र उरुग्वेले पोर्चुगलबाट स्वतन्त्र भएको घोषणा गरेका थिए । घोषणाको बाबजुद उसको स्वतन्त्रतालाई केही देशले मान्यता दिएका थिएनन् । सन् १९२८ को अगस्ट २५ मा भएको मोन्टेभिडियो सम्झौतामा हस्ताक्षर भएपछि उरुग्वेलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइएको थियो ।

दी सनले सुरु गर्यो लेख प्रकाशन

अमेरिकाको प्रतिष्ठित पत्रिका दी सनले सन् १८३५ अगाडिसम्म लेख रचना प्रकाशित गर्दैनथ्यो । न्युयोर्कमा कार्यालयमा रहेको यस पत्रिकाले सोही वर्षको अगस्ट २५ को मिति पारेर श्रंखलाबद्ध लेख प्रकाशन गरेको थियो । पत्रिकाले चन्द्रमामा सभ्यताको विकासबारे गहन ढंगले व्याख्या गरेको थियो ।

पेरिसको स्वतन्त्रता

आजकै दिनले पेरिसले नाजीबाट स्वतन्त्रता पाएको थियो । नाजीविरुद्ध सन् १९४० को १९ अगस्टमा भएको आन्दोलन २५ अगस्टमा समाप्त भएको थियो । नाजी सेना र फ्रान्सको सशस्त्र समूहका सदस्यबीच युद्ध भएको थियो । फ्रान्सेली सदस्यलाई जनरल जर्ज प्याटनको नेतृत्वमा रहेको अमेरिकी सशस्त्र फौजले सहयोग गरेको थियो । नाजी कमाण्डर जनरल डिट्रिच भोन चोल्टिजले फ्रान्सेली फौजसमक्ष आत्मसमर्पण गरेका थिए । २६ अगस्टमा जनरल चाल्र्स डी गाउले पेरिस प्रवेश गरेर स्वतन्त्र र्‍यालीको नेतृत्व गरेका थिए ।

तारामा पुग्ने पहिलो यान

सन् २०१२ को अगस्ट २५ मा नासा भोयजर तारा नजिक पुग्ने पहिलो अन्तरीक्ष यान बनेको थियो । भोयजरले सन् १९७७ को ५ सेप्टेम्बरमा हेलियोस्पेयर प्रस्थान गरेको थियो । सन् १९९० को फेब्रुबरीमा सो अन्तरीक्षयानले सौर्य प्रणालीका पहिलो तस्बिर पठाएको थियो ।

इतिहासमा महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटना भएका थिए, जुन अहिलेसम्म पनि चर्चामा छन् । प्रस्तुत छ आजको दिन विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाः

निल आमस्ट्रोङको निधन

अमेरिकी अन्तरीक्ष यात्री निल आमस्ट्रोङको सन् २०१२ को अगस्टमा ८२ वर्षको उमेरमा निधन भएको थियो । उनी सन् १९६९ को जुलाई ६ मा अन्तरीक्षमा पाइला टेकेका थिए । उनी ६ घन्टा ३९ मिनेटसम्म अन्तरीक्षमा बसेका थिए । ‘एउटा सानो पाइला सम्पूर्ण मानवजातकै लागि ठूलो खुड्किलो’ भन्ने उनको भनाई अहिले सम्म पनि चर्चित छ ।

उरुग्वे स्वतन्त्र राष्ट्र घोषित

सन् १८२२ मा अहिलेको ब्राजिल र उरुग्वेले पोर्चुगलबाट स्वतन्त्र भएको घोषणा गरेका थिए । घोषणाको बाबजुद उसको स्वतन्त्रतालाई केही देशले मान्यता दिएका थिएनन् । सन् १९२८ को अगस्ट २५ मा भएको मोन्टेभिडियो सम्झौतामा हस्ताक्षर भएपछि उरुग्वेलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइएको थियो ।

दी सनले सुरु गर्यो लेख प्रकाशन

अमेरिकाको प्रतिष्ठित पत्रिका दी सनले सन् १८३५ अगाडिसम्म लेख रचना प्रकाशित गर्दैनथ्यो । न्युयोर्कमा कार्यालयमा रहेको यस पत्रिकाले सोही वर्षको अगस्ट २५ को मिति पारेर श्रंखलाबद्ध लेख प्रकाशन गरेको थियो । पत्रिकाले चन्द्रमामा सभ्यताको विकासबारे गहन ढंगले व्याख्या गरेको थियो ।

पेरिसको स्वतन्त्रता

आजकै दिनले पेरिसले नाजीबाट स्वतन्त्रता पाएको थियो । नाजीविरुद्ध सन् १९४० को १९ अगस्टमा भएको आन्दोलन २५ अगस्टमा समाप्त भएको थियो । नाजी सेना र फ्रान्सको सशस्त्र समूहका सदस्यबीच युद्ध भएको थियो । फ्रान्सेली सदस्यलाई जनरल जर्ज प्याटनको नेतृत्वमा रहेको अमेरिकी सशस्त्र फौजले सहयोग गरेको थियो । नाजी कमाण्डर जनरल डिट्रिच भोन चोल्टिजले फ्रान्सेली फौजसमक्ष आत्मसमर्पण गरेका थिए । २६ अगस्टमा जनरल चाल्र्स डी गाउले पेरिस प्रवेश गरेर स्वतन्त्र  र्‍यालीको नेतृत्व गरेका थिए ।

 तारामा पुग्ने पहिलो यान

सन् २०१२ को अगस्ट २५ मा नासा भोयजर तारा नजिक पुग्ने पहिलो अन्तरीक्ष यान बनेको थियो । भोयजरले सन् १९७७  को ५ सेप्टेम्बरमा हेलियोस्पेयर  प्रस्थान गरेको थियो । सन् १९९० को फेब्रुबरीमा सो अन्तरीक्षयानले सौर्य प्रणालीका पहिलो तस्बिर पठाएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist