ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दुई महिनाअघि किनेको जेसीबी घर अगाडिबाटै चोरी

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ ९ गते, ११:३७ बजे
18
SHARES
Share on FacebookShare on Twitter

सिरहा, ९ भदौ । सिरहाको चोहर्वामा घरै अगाडिबाट जेसीबी (एस्काभेटर) चोरी भएको छ । गोलबजार नगरपालिका–८ पुरानो चोहर्वामा रहेको राज हार्डवेयर पसल अगाडिबाट राजकुमार गुप्ताको जेसीबी चोरी भएको हो ।

काम विशेषले बाहिर गएर राति ११ बजेतिर आउँदा जेसीबी घरकै अगाडि रहे पनि बिहान उठ्दा नदेखिएको गुप्ताले बताए । ‘राति ११ बजेपछि हामी सबैजना खाना खाएर सुत्न गयौं, बिहान उठदा घर अगाडि देखिएन, ड्राइभरले लगे कि भनेर फोन गरें, उनले पनि नलगेको भनेपछि चोरी भएको हो भन्ने लाग्यो,’ गुप्ताका भाइ गौतम गुप्ताले न्युज कारखानासँग भने ।

जेसीबी लगभग दुई महिना अगाडि किनिएको बताइएको छ । भर्खरै किनेकाले नम्बरप्लेट पनि लेखिएको थिएन । जेसीबीको ब्लुबुकलगायतका कागजातसमेत गाडीमै रहेको गुप्ताको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले सूचना पाएलगत्तै घटनास्थल पुगेर खोजीकार्य सुरु भइसकेको जानकारी दिए । पछिल्लोपटक सिरहामा चोरी तथा लुटपाटको घटना वृद्धि भएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist