ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

आन्तरिक ऋण अनुकूलन रणनीतिलाई अन्तिम रूप दिइ सकिएको छैन : श्रीलङ्का

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार ३ गते, २२:४८ बजे
आन्तरिक ऋण अनुकूलन रणनीतिलाई अन्तिम रूप दिइ सकिएको छैन : श्रीलङ्का
18
SHARES
Share on FacebookShare on Twitter

कोलम्बो । श्रीलङ्काका वित्त राज्यमन्त्री शेहान सेमासिंघेले आइतबार घरेलु ऋण अनुकूलनका सम्बन्धमा अपरिपक्व अड्कलबाजी नगर्न आग्रह गरेका छन् । उनले आन्तरिक ऋण अनुकूलनको रणनीति अझै अन्तिम चरणमा पुगिनसकेको बताए ।

कोलम्बोमा सञ्चारकर्मीसँग कुरा गर्दै सेमासिंघेले बैंक तथा वित्तीय क्षेत्रको स्थायित्व सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए उनले यस विषयमा जिम्मेवार र लगनशील छलफल गर्न आग्रह गरेका छन् ।

उनले अपरिपक्व अनुमानहरूले बजारको विश्वासलाई कमजोर पार्न सक्ने बताए ।

उक्त अवसरमा सेमासिंघेले ऋण पुनर्संरचना प्रयासका लागि द्विपक्षीय ऋणदाताहरूसँग संलग्न हुने प्रगतिमाथि प्रकाश पारेका थिए ।

राज्यमन्त्रीले यी संलग्नताहरूले समग्र स्थिरतामा योगदान पु¥याउने अनुकूल सम्झौताहरू हुने आशा व्यक्त गरेका छन् ।

यसैबीच, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेले पनि सार्वजनिक बैंक निक्षेपको सुरक्षा र आन्तरिक ऋणको पुनर्संरचनामा बैंकिङ प्रणालीको स्थायित्वको बारेमा जनतालाई आश्वस्त पारेका छन् ।

एक सार्वजनिक मञ्चलाई सम्बोधन गर्दै वीरासिंघेले वित्तीय क्षेत्रको स्थायित्व केन्द्रीय बैंकको प्रमुख उद्देश्य भएको र सार्वजनिक निक्षेपको सुरक्षा र बैंकिङ प्रणालीको समग्र स्थिरता सुनिश्चित गर्न उपायहरू अपनाइनेमा जोड दिएका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist