ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

प्रदेश २ – मन्त्रालयकाे क्षेत्राधिकारमा विवाद, दुई न्यायाधीशको मत बाझियो

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १० गते, ७:२६ बजे
प्रदेश २ – मन्त्रालयकाे क्षेत्राधिकारमा विवाद, दुई न्यायाधीशको मत बाझियो
21
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । प्रदेश २ सरकारका दुई मन्त्रालयको क्षेत्राधिकार विवादसम्बन्धी रिटमा उच्च अदालतका दुई न्यायाधीशको मत बाझिएको छ ।
प्रदेश २ सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा ऊर्जा विकास मन्त्रालयबीच क्षेत्राधिकारको विवाद भएपछि उच्च अदालत जनकपुरमा श्यामलाल पासवानले रिट दायर गरेका थिए ।

रिटमाथिको सुनवाइमा न्यायाधीशद्वय हरिप्रसाद बगाले र राज्यलक्ष्मी बज्राचार्यको मत बाझिएको हो ।  न्यायाधीश बगालेले २६ जेठ २०७८ को कार्यविभाजन नियमावली-२०७८ अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँट भइसकेको अवस्थामा कार्य विभाजनविपरीत कार्य नगर्न नगराउन भनी खानेपानी तथा ऊर्जा विकास मन्त्रालयको हकमा अन्तरिम आदेश जारी गरेका छन् ।

न्यायाधीश बज्राचार्यले निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न नमिल्ने भनि आफ्नो राय सार्वजनिक गरेकी छन् । उनले न्यायाधीश बगालेको मतसँग आफ्नो मतक्यता नरहेको भन्दै तेस्रो न्यायाधीशको मत बुझ्नु भन्दै राय आदेशमा दिइएकी छन् ।

नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन प्रदेश सरकारले करिब दुई महिना अघि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई टुक्राएर खानेपानी तथा उर्जा विकास मन्त्रालय बनाएको थियो । ती दुवै मन्त्रालय अहिले कांग्रेसकै भागमा परेका छन् । भौतिक पुर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र पर्साबाट समानुपातिक सांसद भएका ओमप्रकाश शर्मालार्ई खानेपानी तथा ऊर्जा विकास मन्त्री बनाइएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist