ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

माङसेबुङमा भएको आगलागीमा ४६ लाख क्षति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०८० असार १२ गते, १३:३१ बजे
माङसेबुङमा भएको आगलागीमा ४६ लाख क्षति
17
SHARES
Share on FacebookShare on Twitter

इलाम : इलाम माङ्सेबुङ ५ लारुम्बाको बार्‍हलाखे माङमिक्तोक्ला टोलमा भएको आगलागीमा ४६ लाखको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आगलागीमा मानवीय क्षति भने नभएको बताइएको छ ।आगलागिमा काठ र जस्तापाताले बनेको घर, घरमा भएको लत्ता कपडा, धनमाल, खाद्यान्न सरकारी कागजात सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परेको ३ घर खाली भएको र घरधनी समेत नभएकोले क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको स्थानीय लामीटार प्रहरी चौकीका इन्चार्ज असई नारायणप्रसाद निरौलाले जानकारी गराए ।आगलागी हुँदा ७ घर जलेर नष्ट भएको छ । आगलागीमा परेको ७ घर मध्ये ४ घरमा मात्रै घरपरिवार बस्दै आएका छन् । ३ घरमा भने घरपरिवार नभएकोले क्षतिको पूणर् विवरण आउँन नसककेको प्रहरीको भनाई छ ।

मंगलबार विहान २ः३० बजे भएको आगलागी ५ः३० बजे विहान मात्र प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।आगलागिले नजिकैको ७ घरमा आमसिक क्षति भएको स्थानीयले बताएपनि प्रहरीले भने नजिकैको २ घरमा मात्र आमसिक क्षति भएको जनाएको छ ।मान्छे नभएको घरमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको स्थानीय बलबहादुर नेम्बाङले बताए । प्रहरीले भने हर्कबहादुर लिम्बुको खाली घरबाट विद्युत सर्ट भई आगलागी भएको अनुमान गरेको छ ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist